News Portal

  • गृहपृष्ठ समाचार, समाज, स्वास्थ्य

    मोरंगको रंगेलीमा सात दिने याेग सिविर सुरु

    रबिन्द्र बराल – “याेग गराै निराेगी है” भन्ने मुल नारा काे साथ माेरङकाे रंगेली नगरपालिकामा सात दिने याेग सिविर सुरु भएको छ । रंगेली नगरपालिका ७ स्थित नवनिर्मित तिरुपति वालाजीकाे मन्दिरमा साताव्यापी याेग शिविर संन्चालन भएको...बाँकी

    व्यायाम कसरी गर्दा बढी स्वास्थ्य-लाभ मिल्छ ?

    शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु...बाँकी

    जाजरकोटमा अवैध मेडिकलमा उपचारको क्रममा महिलाको मृत्यु

    भीमबहादुर सिंह/जाजरकोट – छेडागाड नगरपालिका–५, थलहबजारस्थित मेडिकलमा उपचारको क्रममा एक महिलाको मृत्यु भएको छ । थलह बजारको जयलक्ष्मी मेडिको फर्ममा छेडागाड–१०, नल्फुकी ३८ वर्षीया पन्चकलानाथ योगीको सामान्य ज्वरोको उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल संचालक...बाँकी

    ओली सरकारले गर्यो घोषणा नेताहरुले विदेशमा उपचार गरे राज्यले खर्च नव्यहोर्ने

    काठमाडौं  – नेताहरुले टाउको मात्र दुख्दा पनि विदेश जाने र राज्यको ढुकुटी खर्च गर्ने भन्ने नागरिकको गुनासो बढिरहेका बेला यो गुनासो अब सुनुवाइ हुने भएको छ । अब राष्ट्रपति, प्रधानमन्त्री तथा नेताहरुले विदेशमा गएर गराएमा...बाँकी

    सुर्खेतमा सिटीस्क्यान सेवा

    २६ भदौ, सुर्खेत – मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटीस्क्यान सेवा सुरु भएको छ । लामो समयदेखि यहाँका नागरिक सिटीस्क्यान सेवाबाट वञ्चित रहँदै आएका थिए । जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका...बाँकी

    काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी

    बाजुराका पत्रकार सिंह गाउँलेका डाक्टर !

    १९ भदौ, डोटी – नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश बहादुर सिंहले २०७४ साल साउनदेखि हालसम्म सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले जिल्लास्तरमा आयोजना गरेका ४५ बैठक/गोष्ठीमा सहभागी भए । सोवापत पाएको २६ हजार तीन सय...बाँकी

    सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन

    काठमाडौं–सरकार र चिकित्सक संघबीचको वार्ता निष्कर्षबिहीन बनेको छ । भाद्र १ देखि लागू भएको मुलुकी अपराध (संहिता) परिच्छेद १९ को ‘इलाज सम्बन्धी कसूर ’ सच्याउनु पर्ने माग गर्दै चिकित्सक संघले आन्दोलित बनेको छ । आज स्वास्थ्य...बाँकी

    सेक्समा आवश्यकता भन्दा वढी उत्तेजित हुदाँ यस्तो भयो हालत

    एजेन्सी – सेक्सलाई असामान्य र रोमान्चक बनाउन खोज्दा दुर्घटना भएका थुप्रै समाचारहरु सुन्न पाइन्छ। फेरी यस्तै एक घटना चर्चामा आएको छ। सेक्स सिटीका रुपमा प्रख्यात थाइल्याण्डको बैंककमा एकजना यौनकर्मी र उनका ग्राहकबीच यौनसम्पर्कका क्रममा असमान्य...बाँकी

    चिकित्सक संघद्वारा आन्दोलनको घोषणा, आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

    काठमाडौं – मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आन्दोलन घोषणा गरेको छ । सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा...बाँकी