म गर्भवती हुन चाहन्छु तर आफूसँग बच्चा राख्न चाहन्नँ, यसमा के गलत छ ?’
पछिल्लो १० वर्षदेखि म बच्चा पेटमा राख्न र उसलाई जन्म दिने सपना देखिरहेकी छु । तर बच्चालाई सधैंका लागि आफूसँग राख्न भने चाहन्नँ न मेरो आमा बन्ने सपना नै छ । यसै कारण मैले सरोगेट...बाँकी