News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाज, स्वास्थ्य

    आईसियु सहितको एम्बुलेन्स दाङमा भित्रीयो !

    शरद रेग्मी तुलसीपुर : दाङमा आईसियु सहितको एम्बुलेन्स सञ्चालनमा ल्याईएको छ। तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलो पटक ‘क’ बर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याइएको हस्पिटलका बालरोग बिषेशज्ञ डा.किसोर खत्रीले जानकारी दिए ।...बाँकी

    यी खानेकुरा खादा स्मरण शक्ति बढाउँछ !

    काठमाडौं : स्वस्थ जीवनका लागि खानपानले अहम भूमिका खेलेको हुन्छ । शारीरिक एवं मानसिक रुपमा स्वस्थ रहनका लागि स्वास्थ्यवर्धक भोजन आवश्यक हुन्छ । अझ मस्तिष्कलाई स्वस्थ र मजबुत बनाउनका लागि स्वास्थवर्धक भोजन जरुरी हुन्छ ।...बाँकी

    डा.गोविन्द केसीले यसकारण दिए पुनः अनसन बस्ने चेतावनी  

    काठमाडौ : चिकित्या शिक्षा ऐनको माग गर्दै पटकपटक अनसनमा बसेका डा.गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावती दिएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकलाई अन्तिम...बाँकी

    स्वास्थ चौकीका कर्मचारी अनुपस्थित, स्थानीय मर्कामा !

    कृष्ण प्रसाद अधिकारी दैलेख : दैलेखको पुर्वमा पर्ने भगवतीमाई गाउँपालिका वडा न ३ मेहेल्तोलीको बिदानेमा रहेको स्वास्थ चौकीमा दरबन्दी अनुसारको कर्मचारी नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । स्वास्थ्य चौकीमा १ जना एचए,...बाँकी

    स्वास्थ्य क्षेत्रमा अनुभवी गाउँपालिका अध्यक्ष विष्ट आफैँ बिरामीको चेकजाँच

    प्रकाश पार्की  डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिकाले संचालन गरिरहेको एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट आफैँ बिरामीको चेकजाँच गरिरहेका छन्। लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका विष्टले आफ्नो अनुभव निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट गाउँपालिकाका...बाँकी

    जानकी मेडिकल कलेजमा ३४ विद्यार्थीसँग १७ करोड असुली, प्रवेश परीक्षाबिनै एमबीबीएस पढाइ

    सन्तोष सिंह/जनकपुर : जनकपुरस्थित जानकी मेडिकल कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबीबीएस कक्षामा भर्ना गरेको खुलेको छ। पहिलो वर्षको परीक्षाका लागि आईओएममा फर्म पुगेपछि ती भारतीय विद्यार्थी प्रवेश परीक्षामै सामेल...बाँकी

    नोबेलको शिविरबाट सुन्दरहरैंचाका ५ सय बिरामीको निःशुल्क उपचार

    रबिन्द्र बराल मोरङ : नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३...बाँकी

    असहायको दर्बिलो सहारा बन्दै नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मा

    रबिन्द्र बराल/मोरङ : आर्थिक अभावका कारण उपचार गर्न नसकेर घरमै थलिएका बिरामीहरुका लागि नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्मा दर्बिलो सहारा बनेका छन् । उपचार गर्न नसकी घरमै थलिएर बसेका गरिब तथा असहायहरुलाई डा.शर्माले निःशुल्क...बाँकी

    पूर्वसांसद शाहले बनाएरै छाडे जाजरकोटको बडावनमा २५ शैयाको अस्पताल !

    बद्री पन्त/जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिका ५, बडावन गाउमा सुविधा सम्पन्न अस्पताल भवन निर्माण भएको छ । तर अस्पताल भवनको निर्माण सरकारी खर्चमा भएको भने होइन । समाजसेवी तथा पूर्व सांसद राजिव विक्रम शाहले ६...बाँकी

    मन्त्रीको चाकडी र घुस दिन नसक्ने भन्दै वीरका चिकित्सकले दिए राजीनामा 

    काठमाडौं : वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन प्रा.डा. ध्रुव अधिकारीले चाकडी र घुस दिन नसक्ने भन्दै राजीनामा दिएका छन् । घुस दिन नसक्दा एक वर्षदेखि तलब नपाएको जनाउँदै उनले आफ्नो राजीनामा सोमबार उपप्रधान एवं स्वास्थ्य...बाँकी