News Portal

  • गृहपृष्ठ मौसम पूर्वानुमान, समाचार, समाज

    कोशी र मधेसमा हुरीबतासको चेतावनी, सतर्कता अपनाउन आग्रह

    चैत्र ५, काठमाडौँ – हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्य छ। आज दिउँसो देशभर...बाँकी

    काठमाडौंमा २५ करोड रुपैयाँ नगदसहित एक जना पक्राउ

    चैत्र ५, काठमाडौं – काठमाडौंको टोखा झोर क्षेत्रबाट प्रहरीले २५ करोड रुपैयाँ नगदसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार सो रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो। अपराध अनुसन्धान कार्यालयका...बाँकी

    नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा

    चैत्र ५, काठमाडौँ – नेपाली सुन बजारमा नयाँ रेकर्ड कायम भएको छ। आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार २०० रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च दर हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...बाँकी

    आजको राशिफल

    आज चैत्र ५, २०८१ (मार्च १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्।...बाँकी

    एमालेद्वारा राजावादी गतिविधिविरुद्ध विशेष प्रस्ताव पारित

    चैत्र ४, काठमाडौं – नेपालमा लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सत्तारुढ दल नेकपा एमालेले विशेष प्रस्ताव पारित गरेको छ। सोमबार बसेको पार्टी सचिवालय बैठकले लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्दै कुनै पनि पश्चगामी...बाँकी

    नेप्से परिसूचकमा गिरावट, कारोबार रकम समेत घट्यो

    ४ चैत्र, काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ। अघिल्लो दिनको तुलनामा १०.१४ अंकले घट्दै बजार २७०४ अंकमा झरेको छ। सूचकको गिरावटसँगै कारोबार रकम पनि घटेको देखिन्छ। आइतबार ६ अर्ब ८३...बाँकी

    मुखमा बारम्बार घाउ किन आउँछ? कारण, लक्षण र समाधान

    मुखमा बारम्बार घाउ आउनु एउटा सामान्य समस्या भए पनि यो कहिलेकाहीं असह्य हुने गरी दुखाइयुक्त हुन सक्छ। बोल्न, खान, वा पिउन गाह्रो बनाउने यी घाउ विभिन्न कारणले आउन सक्छन्। केही अवस्थामा, यो सामान्य समस्या मात्र...बाँकी

    गाईमाथि ढुंगा प्रहारको घटना संसदमा छलफल, कडा छानबिनको माग

    बाजुरा, ४ चैत्र – बाजुराको जगन्नाथ गाउँपालिका–६ काभ्रेमा गाईमाथि ढुंगा प्रहार गरिएको घटनाले संसदमा पनि चर्चा पाएको छ। नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाउँदै दोषीमाथि कडा कारबाहीको माग गरेकी छन्। संसद बैठकमा बोल्दै...बाँकी

    उदयपुर मिलिजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत– सबैजनाको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै, उदयपुर मिलिजुली समाज, कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक समस्यामा परेका केही पीडित दाजुभाइ तथा दिदीबहिनीलाई सानो सहयोग प्रदान गरेको जानकारी गराउन चाहन्छ। समाजका विभिन्न पदाधिकारी...बाँकी

    आजको राशिफल

    आज चैत्र ४, २०८१ (मार्च १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इष्टमित्रहरूबाट सहयोगको अपेक्षा नराख्नुहोस्। सावधानीपूर्वक किनमेल गर्नुहोस्। धर्ममा आस्था बढ्नेछ र स्वास्थ्यमा...बाँकी