News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाज

    पोर्चुगलमा प्रकाशनमा आयो ‘हाम्रो नेपाल’ नेपाली पत्रिका

    लिस्बन : युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा...बाँकी

    चितवनमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २३ घाइते

    चितवन : इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना...बाँकी

    ओमनमा आशिका : छोराछोरी र श्रीमान सम्झँदै, रुँदै अनि काममा घोटिंदै

    सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । माइतमा छोरी, अनि श्रीमान्को साथमा...बाँकी

    आज बिजया दशमी : वि.सं.२०७५ साल कात्तिक २ गते शुक्रबारको राशिफल !

    इश्वी सन् २०१८ अक्टोबर १९ तारिख ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) तारिफयोग्य कामले प्रसिद्धि दिलाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ...बाँकी

    विजयादशमीको टीकाको साइत

    यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ  । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ  । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत...बाँकी

    २९ वर्षसम्म फरार रहेका कार्की दशैं मनाउन घर आएको बेला पक्राउ

    खोटाङ – जग्गासम्बन्धी बिवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ । जग्गा विवादको क्रममा २०४६ सालमा स्थानीय...बाँकी

    टिकाको दिन अर्थात (भोलि) यस्तो छ प्रधानमन्त्री ओलीको कार्यक्रम

    काठमाडौं -भोलि अर्थात कार्तिक  २ गते विजया दशमी  आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट ९ः४५ बजेदेखि १० बजेसम्म टिका ग्रहण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल कात्तिक १ गते बिहीबार, इश्वी सन् २०१८ अक्टोबर १८ तारिख

    ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको कमजोरी सार्वजनिक हुनाले प्रतिष्ठामा केही बाधा पर्न सक्छ। सामान्य विवादमा परिए पनि विशेष जिम्मेवारी हातलागी हुने समय छ। पुरुषार्थी...बाँकी

    गरिब चेपाङ वस्तीमा छिर्‍यो बाइबल, अतिक्रमणको चपेटामा चेपाङको धर्म र भाषा

    चितवन : भिरालो पाखो बारी, नजिकै जंगल भीरपहरा र आसपासमा स-साना झुपडी । विभिन्न जिल्लाका यस्तै तन्नम वस्तीमा गुजारा चलाइरहेका चेपाङ समुदायलाई दशैंले खासै छोएको छैन । कारण हो धर्म परिर्वतन । भूमि, नदी र प्रकृतिको...बाँकी

    तपाईंको राशिफल : आज २०७५ साल असोज ३१ बुधवार

    – ज्यो.पं. नारायणप्रसाद दुलाल, मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) इनाम र प्रतिष्ठा कमाउने बेलाछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीवनमा समझदारी कायम रहनेछ । शुभ समाचार सुन्न पाइएला...बाँकी