ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ।...बाँकी
पंखबहादुर शाही दैलेख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् । जनप्रतिनिधिले नगर...बाँकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिका अन्तर्गत वडा ५ मा पर्ने श्री त्रिभुवन जनता माध्यमिक विद्यालय शंखपिपल च्युरा सल्यानले ४३ औ वार्षिक उत्सव तथा अभिभावक भेलाको आज नगर प्रमुख गोविन्द कुमार पुनले उद्घाटन गर्नु भएको छ ।...बाँकी
सुर्खेत :सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ, अकोरावले आयोजना सम्मेलन गरेको हो । सम्मेलन अघि सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो ।...बाँकी
रत्नप्रसाद आचार्य धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग...बाँकी
कैलाली १ फागुन : कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार भएका दिल्प दमाईलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बलात्कारको अभियोगमा गत सोमबार पक्राउ परेका लम्कीचुहा नगरपालिकाका २३ वर्षका दमाईलाई म्याद थपका लागि जिल्ला अदालत...बाँकी
सुर्खेत : सुर्खेतको सिम्तामा सरकरात्मक सोच, युवाहरु दुर्व्यसनी र कुलतबाट बच्नका लागि वालकृष्ण शाही प्रभासले विद्यालय देखि टोलटोलमा पुगेर सचेतना अभियान सञ्चालन गर्नु भएको छ । माघ १६ गते देखि चलाएको अभियान मंगलबार सकिएको छ...बाँकी
काठमाडौँ : निजामती कर्मचारी समायोजन प्रक्रिया अलपत्र छाडेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित यूएई घुमफिरमा व्यस्त छन्। फागुन ३ सम्म संघ, प्रदेश र स्थानीय तहमा सबै कर्मचारी समायोजन गरिसक्ने उद्घोष गरेका उनी मन्त्रालयको समायोजन...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा...बाँकी
प्रकाश योगी डोटी : सनातन हिन्दु अधिराज्य कायम राष्ट्र, राष्ट्रियता, राजमुकुटको रक्षाको माग लिएर संगठन बिस्तार गरि रहेको हिन्दु अधिराज्य स्थापना केन्द्रिय संघर्ष समितीले सुदुरपश्चिमका संयोजक आकाश दिप मल्लको प्रमुख आतिथ्यमा ३३ सदस्यीय कार्यसमिति डोटिको...बाँकी