चितवन ०९, २०७६ पौष : आँफ्नो सरुवाबारे प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन बिभागले गरेको निर्णय थाहा नभएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताएका छन। बिभिन्न संचारमाध्यमलाई एसपि मल्लले निर्णय नै थाहा नभएको भनेर गैरजिम्मेवार...बाँकी
युएई २४, २०१९ डिसेम्बर : ठकुरी सहयोग संजाल युएईले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन सार्बजनिक बिदा दिन नेपाल सरकारसँग माग गरेको छ। राष्ट्र निर्माता श्री ५ वडा महाराजधिराज पृथ्वीनारायण शाहको जन्म जयन्तीका दिन...बाँकी
कुवेत २४, २०१९ डिसेम्बर : कुवेतको हस्पिटलमा एक नेपाली अचेत अवस्थामा उपचार गराइरहेका छन। झापा गोलधाप निवासी सुरेश बहादुर खत्री १७ दिनदेखी अचेत अवस्थामा उपचार गराइरहेका छन। उनका परिवार लामो समयदेखी पोखरा महानगरपालिका वडा नम्बर...बाँकी
चितवन: चितवनमा बनिरहेको मिनी पानीजहाज नारायणी नदीमा सफल परीक्षण गरिएको छ। नारायणी नदी किनारमा पर्ने काभ्रेघाटमा बनिरहेको मिनी पानीजहाज नदीमा चलाएर परीक्षण गरिएको हाे । भरतपुर महानगरपालिका ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा लामो समय देखि बन्दै गरेको...बाँकी
युएई : आधुनिक नेपालका जन्मदाता तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मदिनमा नेपालमा सार्वजनिक बिदा दिन युएईबाट ज्ञापनपत्र पठाइएको छ। प्रवासी नेपाली एकता समाज यूएईले पाैष २७ गते मनाईने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिनमा सार्वजनिक बिदा...बाँकी
युएई– योगदान देश र जनताको लागि भन्ने सामाजिक सेवाको उदेश्य लिएर युएईमा कार्यरत नेपाली व्यावसायी चितवन निवासी ओमप्रसाद उप्रेतीद्वारा प्रदान गरिदै आएको नि:शुल्क प्राथमिक उपचार तालिम अभियानलाई युएईका विभिन्न संस्थाले संस्थागत सहयोग गर्ने भएका छन्...बाँकी
कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना...बाँकी
होम कार्की काठमाडौँ ०७, २०७६ पौष : वैदेशिक रोजगार विभागले मागपत्र प्रमाणीकरणदेखि कामदार छनोट प्रक्रियासम्मका काम अनलाइन प्रणालीबाटै हुन थालेको छ। यो प्रणाली कार्यान्वयनपछि कामदारको श्रमस्वीकृति प्रक्रियामा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि र विभागका कर्मचारीबीच भेट...बाँकी
जगन्नाथ दुलाल काठमाडौं ०७, २०७६ पौष : काठमाडौंको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ। पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई सोमबार बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका थिए।...बाँकी
पौष ०६, २०७६ झापा : “ विश्वमा छरिएर रहेका कोयी/कोयु राईहरु एकताबद्ध होऔ, कोयी भाषा, संस्कार र संस्कृतिको संरक्षण गरौ” भन्ने मुलनाराका साथमा “किरात कोयी/ कोयु राई सोदेल किमको “ विशेष पहलमा विश्वभरी छरिएर रहेका...बाँकी