News Portal

गृहपृष्ठ समाचार, समाज

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । काभ्रेको पाँचखाल नगरपालिका-५ सैंतिस किलोस्थित सडकमा बा.४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६...बाँकी

अत्यधिक जाडो बढेसंगै राउटेलाई न्यानो कपडा

हिक्मतबहादुर नेपाली दैलेख १२, २०७६ माघ : वरिपरि घना जंगल, छेउमै बगेको बग्रेनी खोला किनारमा काठले बारेर टहराहरु निर्माण हुँदैछन। गुराँस गाउँपालिका–४ सत्ताचौरमा बासिरहेका राउटे समुदाय यही साता वीरेन्द्रनगर नगरपालिका–१३ बग्रेनी खोला किनारमा बसाइसरेका छन। गुराँस...बाँकी

तपाईंको आजको राशिफल शेयर गर्नुहोस

वि.सं. २०७६ साल माघ १२ गते आइतबार | सन् २०२० जनवरी २६ तारीख | नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विशेष अवसर प्राप्त हुनाले दिगो काम बन्नेछ।...बाँकी

काेराेना भाइरस नेपालमा पनि देखियो, सतर्क रहन स्वास्थ मन्त्रालयको आग्रह

काठमाडौँ : कोरोना भाइरस नेपालमा पनि आइपुगेको भएको छ। चीनबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनका विभिन्न शहरहरुमा व्यापक रुपमा फैलिएको यो अहिले नेपालमा पनि देखा परेको छ। नेपाल सरकार तथा स्वास्थ्य...बाँकी

टर्कीमा शक्तिशाली भूकम्प ६.८ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

टर्की -टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति करिब ९ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे समाचार एजेन्सी एएफपीले जनाएको छ। टर्कीको पूर्वी प्रान्त इलाजिगमा केन्द्रविन्दु भएको भूकम्पले छिमेकी...बाँकी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतकाे छैटौं वार्षिकोत्सब सम्पन्न

कुवेत २५, २०२० जनवरी : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आफनो छैटो वार्षिक उत्सव तथा पबित्र सेवा समाजको लागी सहयोगार्थ च्यारिटी शो सांस्कृतिक कार्यक्रम शुक्रबार कुबेतको जिलिबस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न गरेको छ।...बाँकी

सोनाम ल्होछार उद्घाटन गर्न राष्ट्रपति भण्डारीद्वारा अस्वीकार

काठमाडौं – तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन्। २८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार...बाँकी

विश्वकै साहसिक महिलाको सुचिमा मीरा राई

विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परेकी छन्। लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन्। पुस्तकमा नेपालको पूर्वी...बाँकी

बनमन्त्री शक्ति बस्नेतनिकट गाउँपालिका अध्यक्ष ८ लाख घूससहित पक्राउ

सुर्खेत – जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूस लिने क्रममा वीरेन्द्रनगरबाट अख्तियारको नियन्त्रणमा परेका छन। बिहिवार दिउँसो २ बजे उनीसहित अर्का एक व्यक्ति चन्द्रबहादुर बस्नेत कटकुवा हेल्थपोस्ट नजिकैबाट पक्राउ परेका हुन। सडक...बाँकी

कालिकोटबाट महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार

कालिकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाको वडा नं. ७ निवासी भरत बटालाकी २१ वर्षिय श्रीमती शान्ती बुढा बटालालाई हेलिकोप्टर मार्फत उद्धार गरिएको छ। बुधबार राति ११ बजे देखि नै सुत्केरी व्यथा लागेपछि नजिकै रहेको स्वास्थ्य चौकी माल्कोटमा...बाँकी