News Portal

गृहपृष्ठ समाचार, समाज

निर्वाचन आयोगलाई ७ अर्ब उपलब्ध गरायौ : विष्णु पौडेल

काठमाडौं – सरकारले आगामी बैशाखमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब रकम दिएको छ । मंगलबार अर्थमन्त्रालयमा आयोजित अर्धवार्षिक बजेट समीक्षामा बोल्दै अर्थमन्त्ती विष्णु पौडेलले निर्वाचनका लागि आयोगलाई ७ अर्ब रकम उपलब्ध...बाँकी

ओली क्याम्प छोडेर प्रचण्ड-माधव पक्षमा सांसद समिना

काठमाडौं – रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड–माधव पक्षमा फर्किएकी छन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनपछि सिंगो राष्ट्र ओलीको विपक्षमा उभिएका बेला...बाँकी

हङकङको जोर्डन र साम सोइ पो कोरोना शुन्य, परीक्षणमा नगएकाहरुलाई ५ हजार जरीवना

हङकङ – हङकङ सरकारले कोरोना भाईरस नियन्त्रण गर्नका लागि हङकङका विभिन्न स्थानमा लगकाउन धोषणा गरेर कोभिड -१९ टेष्ट गर्दै आएको छ। हिजो जोर्डन र साम सोइ पो कोरोना टेष्ट गर्दा त्यस क्षेत्रमा कोरोना भाईरस शुन्य...बाँकी

ओली समूहमा खटपट सुरुः गृहमन्त्री थापा पक्षले बहिष्कार गर्‍यो युवा संघको बैठक

काठमाण्डौ –  पुर्वआइसिएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जनासमेत गरी ८० जना सो बैठकमा गएनौँ। जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ? कि नाम सार्वजनिक गर्नुपर्‍यो, रमेश पौडेलजीले केन्द्रीय समितिको नाम समेत सार्वजनिक...बाँकी

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: ५ ठाउँबाट जुलुस निकाल्ने, कमाण्डर तोकियो

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८...बाँकी

कोरोना भाइरस संक्रमणबाट हालसम्म काठमाडौंमा २५३ जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरस संक्रमणबाट काठमाडौं महानगरपालिकामा २ सय ५३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी वडा १५ का २३ जना, वडा ४ का १७, वडा १० का १६ तथा वडा ६ र...बाँकी

 सोह्र बर्षकी छात्राद्धारा घरेलू प्याड बनाउने तालिम सञ्चालन 

खोटाङ-१६ बर्षकी एक छात्राले स्थानीय महिलाहरुलाई कसरी कम खर्चमै प्रभावकारी सेनिटरी प्याड बनाउन सकिन्छ भन्ने तालिम कक्षाहरु सुरु गरेकी छिन् । बजारमा पाइने सेनिटरी प्याड कम प्रभावकारी र बढी खर्चिलो हुने अवस्थाको अवलोकन गरी उनले...बाँकी

दैलेखका पत्रकार डेकेन्द्र थापाका हत्या आरोपी पक्राउ

सुर्खेत – दैलेखका पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेखको महाँबु गाउँपालिका–६ स्थायी घर भएका ६८ वर्षीय जयबहादुर शाही रहेका छन्। पत्रकार थापाको २०६२ साउन २७ गते...बाँकी

पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरे: प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाद्वारा आयोजित एकिकरण मार्ग कार्यक्रम बृहत सेमिनारको आइतबार समापन कार्यक्रममा बोल्दै ओलीले पहिचानको राजनीतिलाई अनुचित ढंगले उचालिएको बताउदै पहिचानको राजनीति गर्नेहरूले जनतालाई भड्काउने काम गरेको बताएका छन् ।...बाँकी

सभामुखको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डौ – संवैधानिक निकायमा गरिएको नियुक्ति असंवैधानिक भएको दावी गर्दै सभामुख अग्नि प्रसाद सापकोटाले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतका न्यायाधीश प्रकाश कुमार ढुंगानाका इजलाशले आइतबार सो रिटमा अन्तरिम...बाँकी