News Portal

गृहपृष्ठ राजनीति, समाचार

खोटाङ कम्युनिष्टले देशलाई आफुसंगै सति लगे-रविप्रकाश राई (भिडियो)

खोटाङ -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन। नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना...बाँकी

गंगाजमुनामा कृषी औजार खरिदमा भ्रष्टाचार: अध्यक्षको पनि समलग्नता

धादिङ – धादिङ जिल्लाका गंगाजमुना गाउँपालिकामा चरम भ्रष्टाचार भएको पाइएको छ। गाउँपालिकाले खरिद गरेको घाँस काट्ने मेसिन ‘चाफ कटर’को मोटर खरिदमा गाउँपालिका प्रमुख बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप छ। गाउँपालिकाको अनुदान रकममा खरिद गरिएको...बाँकी

मृगौलारोगी ठकुरीलाई झापाली समाज माल्टाबाट आर्थिक सहयोग हस्तान्तरण

हल्दिबारी- वैदेशिक रोजगारीको लागि युरोपको माल्टामा रहेका नेपालीहरुले हल्दिवारी-३ की मिर्गौलारोगी मन्जु ठकुरीलाई ९० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्तर्राष्ट्रिय झापाली समाजको सदस्य रास्ट्र झापाली समाज माल्टा र माल्टामा कार्यरत नेपालीहरुले सामाजिक उत्तरदायित्व बहन...बाँकी

खोटाङमा कोभिड-१९ विरुद्धको दोश्रो चरणको खोप शुरु

खोटाङ – खोटाङमा कोभिड–१९ बिरुद्धको दोश्रो चरणको खोप अभियान सुरु गरिएको छ । पहिलो चरण अन्तरगत कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका लगायतलाई खोप लगाइएकामा दोश्रो चरणमा जनप्रतिनिधि, पत्रकार, कर्मचारी...बाँकी

रंगेली नगरपालिका स्थित मिनिल्याण्ड स्कुलले विधार्थीहरुलाई भव्य स्वागत ग’यो

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ७ स्थित रहेको मिनिल्याण्ड इग्लीस बोङिग स्कुलले बिगत बर्ष झै यस बर्ष पनि कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको छ ।...बाँकी

गंगाजमुना गाउँपालिकामा अनुदानकाे सामानमा नै भ्रष्टाचार

धादिङ -गंगाजमुना गाउँपालिकामा अनुदानमा आएको हाते ट्याक्टर तथा कृषि औजारको सामग्री पालिकामा काम गर्ने कर्मचारी रबिन्द्र थापा र पारस अधिकारी दुबै मिलेर बेचिएको खुलसा भएको छ। नेपाल सरकारबाट अनुदानमा आएको हाते ट्याक्टर र कृषि अाैजार...बाँकी

७ दशमलव १ रेक्टर स्केलको भूकम्प जापानमा

जापान-स्थानीय समयअनुसार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि...बाँकी

गजुरमुखी जेभिको चरम लापरबाहीको कारणले निर्माणस्थलमा उच्च जोखिम

रबिन्द्र बराल/मोरङ – मोरङको र झापा जोड्ने सडकको   निर्माणकार्य संचालन भए संगै ठुला कन्ट्रक्सनले सडक फराकिलो पार्नका लागि साविक सडकलाई दाँयाबाँयामा उक्त कम्पनीले    पुरानो माटो लाई हटाएर नयाँ माटो हाल्नका लागि उक्त ठाउँमा...बाँकी

मोरङको सुनवर्सिमा गाई-गारुको स्वास्थ्य परिक्षण

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका पशुपंक्षी सेवा शाखाले वाझोपन निवारण सम्बन्धि एक दिने शिविर सम्पन्न गरेको  छ। सो गाउपालिकाको वाडा न. ४ कुडेलीको महेन्द्र निम्न माध्यमिक बिधालयमा शिविरको आयोजना गरिएको थियो । सो शिविरमा...बाँकी

सदस्यसचिवले किन बजाए बेमौसमी बाजा

श्रीविक्रम भण्डारी,काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल विवादमा तानिएका छन। खेलकुदलाई राजनीतिक अभीष्टसिद्धिको प्रयोग–थलो बनाउने कार्य गर्दै ‘बेमौसमी बाजा’ बजाएर उनी विवादमा तानिएका हुन्। आफ्नोे काम-कर्तब्य वा जिम्मेवारीलाई लत्याउँदै समग्र खेलकुदलाई विवादमा होम्ने...बाँकी