News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

लुम्बिनी प्रदेश सभा सदस्य विमला वली माओवादी केन्द्रमै, विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत

बुटवल – लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएसंगै विपक्षी गठबन्धनलाई सरकार...बाँकी

खोटाङमा ज्वाला राई जिताऔं अभियान सुरु !

खोटाङ – द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि खोटाङ जिल्लामा सामुहिक अभियान थालिएको छ । नेपालकै चर्चित रियालिटी सो द भ्वइस अफ नेपालको टप फोरमा पुगेका ज्वाला राईलाई जिताउनका लागि...बाँकी

कुवेतबाट कार्गो गरि पठाएको सामान ७ महिना हुँदासमेत पुगेन नेपाल

हरि बानियाँ, कुवेत। के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान ७/८ महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे। फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले...बाँकी

ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने : अर्थमन्त्री

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै ऋण प्रवाहमा रहेको असमान्ता हटाउने बताएका हुन्। अर्थमन्त्री शर्माका...बाँकी

संघर्ष र सफलता चित्रित “मायाको संसार” सार्वजनिक

झापा– पारिवारिक वियोग, सशस्त्र द्वन्द्व, एकल महिलाको संघर्ष र सफलतालाई समेटिएको नेपाली डकुमेन्ट्री फिल्म मायाको संसार साउन १५ गते सार्वजनिक भएको छ । इलामकी मायादेवी भण्डारी भट्टराईको वास्तविक जीवनकथालाई ४७ मिनेटको डकुमेन्ट्रीमा अटाएर कथाकार रामप्रसाद...बाँकी

‘प्रचण्ड’ र माधवकुमार नेपालबीच भेटवार्ता

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेता नेपालले भेटवार्ता गर्ने तयारी गरिरहँदा पछिल्लो समय भेट भएको...बाँकी

कुलमानलाई विद्युत प्राधिकरणमा नियुक्त गर्न प्रधानमन्त्रीको ठाडो निर्देशन

काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई ठाडो निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिएको देउवाको सचिवालयले...बाँकी

पूर्व माओवादी संसादहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार

काठमाण्डौ – एमाले प्रवेश गरेर पनि माओवादीको सांसद बन्न माग गर्दै टोपबहादुर रायमाझीसहित पूर्वमाओवादी नेताहरुको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेकपा विभाजनपछि ओली सरकारको मन्त्री बनेर एमालेमा गएका उनीहरुलाई...बाँकी

सँघीयता भित्र लुटमार स्थानीय तहमा भयांकर डरलाग्दो भ्रष्टचार

संघीयता कार्यान्वयनपछि भन्न थालियो– सिंहदरबारको अधिकार गाउँगाउँमा । तर यथार्थचाहिँ सिंहदरबारभित्रको भ्रष्टाचार गाउँ गाउँसम्म पुग्न थालेको छ । महालेखा परीक्षक कार्यालयको तथ्यांकलाई आधार मान्दा अहिले सबैभन्दा बढी विकृति र भ्रष्टाचार कहिँ छ भने त्यो स्थानीय...बाँकी

एनआरएनको निर्वाचनमा विश्वभर धाँधली, जापानमा चुनाव, भारतमा भोटर

टोकियो – गैरआवासीय नेपालीहरूको संगठन एनआरएनए जापानको दशौँ अधिवेशनको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको छ। अटोमेटिक कम्प्युटर सेटिङबाट धाँधली गरिएको आरोप लगाउँदै विश्वासिलो आईटी विज्ञसमेत राखी छानबिनपश्चात् बास्तविक यथार्थ बाहिर ल्याउन माग गरिएपछि उक्त रहस्य...बाँकी