रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ७ स्थित शुक्रवारे तथा लबटाली आसपासका स्थानीहरु भुसिया कुकुरको आतंक बाट आतंकित भएका छन। केही दिन अगाडि एउटा बहुला कुकुरकाे टाेकाईबाट दुई बालिका शक्त घाइते भएका छन। रंगेली...बाँकी
काठमाडौं – सैनिकमञ्च टुँडिखेलमा प्रजातन्त्र दिवस मनाइएको छ।२००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ।...बाँकी
काठमाडौं। ल्वाङ्ग सामान्यतयाः घरमा खानाका विभिन्न परिकार तयार पार्दा प्रयोग गर्ने गरिन्छ। भान्सामा अत्यधिक प्रयोगमा आउने ल्वाङ्ग एक प्रकारको मसला नै हो। यसले खानाको स्वाद बढाउने र बास्दादार बनाउने काम गर्छ। तर, यसले स्वाद बढाउने...बाँकी
कतार – गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले समूहले महाधिवेशन प्रतिनिधि विवाद मिलाउने निहूँमा मध्यपूर्वका अधिकांस देशका प्रतिनिधिको संख्या कटौती गर्ने तयारी गरेपछि विवाद उत्पन्न भएको छ। अध्यक्षका प्रत्यासी कुल आचार्यको इसारामा मध्यपूर्व लगायतका ६१...बाँकी
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरामा करिब ३ अर्ब लागतमा आउँदो महिनादेखि केवलकार निर्माण सुरु हुने भएको छ। निर्माण कम्पनी पाथीभरा देवी दर्शन केबल कार प्रा.लि.ले सदरमुकाममा आज आयोजित अन्तरक्रिया कार्यक्रममा आउँदो महिनादेखि काम संञ्चालन गर्ने जानकारी...बाँकी
धादिङ -जनता बुझदै नबुझी सडकमा बुरुक बुरुक उफ्रिनि सरकार जनतालाई बुझाउन नसक्नी एमसीसीले देश बिग्रेको छैन कयौ देश बनेको पनि छ। उदाहरणको लागि कतार साउदी दुबई पनि बनेको छ्न अनि नेपालमा कसरी बिग्रन्छ ? नेपाली...बाँकी
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन्। राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा...बाँकी
माेरङ– रबिन्द्र बराल माेरङकाे रंगेली नगरपालिका ७ मा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडकाे शाखा कार्यलय उद्धाटन गरिएको छ। शुक्रबार एक कार्यक्रम काे आयोजना गर्दे शाखा कार्यालयकाे उद्घाटन गरिएको थियोे। कार्यक्रम समाजसेवी दिनेश ठाकुरले कार्यालयमा रिवन काटेर...बाँकी
सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ । आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ...बाँकी
युवा राई / हङकङ- हङकङमा पाचौ गम्भीर महामारीको यो अवस्थामा, सामुदायिक आइसोलेसन सुविधाहरूको सर्कुलेशनलाई तीव्रता दिन अस्पताल तथा प्राधिकरणले बिरामीहरूलाई छोड्नका लागि सर्तहरू खुकुलो बनाएको छ।यदि बिरामीको संक्रमणको उच्च जोखिममा परिवारका सदस्यहरू छैनन। ...बाँकी