News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

तपाईंको राशिफल : वि.सं.२०७५ साल मंसिर ४ गते मंगलबार, इश्वी सन् २०१८ नोभेम्बर २० तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। भोग-विलासमा समय...बाँकी

ठकुरी सहयोग संजाल बाँकेले गर्‍यो जाजरकोटको ऎतिहासिक दरबारको दृश्य अबलोकन

बाँके : ठकुरी सहयोग संजाल बाँकेद्वारा शैक्षिक परियोजना अन्तर्गत खेलिएको “देउसी भैलो” रकमबाट संकलन देउसी भैलो खर्च कटाई उक्त रकमको २५% र बाकी नपुग सम्पुर्ण रकम लगभग ( ३००००) तीस हजार जति संजाल बाकेका (संरक्षक...बाँकी

खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग

दिलकुमार पाख्रीन/कुवेत : हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ। अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ सामाला जिल्ला अस्पताल...बाँकी

आठौं राष्ट्रिय खेलकूद फागुनमा गर्न माग : भौतिक पूर्वाधार निर्माणको काम तीव्र

नीरज गौतम  नेपालगञ्ज । भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइले पूर्वघोषित मिति यही मङ्सिर २१ गते आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता नेपालगञ्जमा नहुने भएपछि फागुनको पहिलो सातामा गर्न खेलकूद मन्त्रालयसँग माग गर्ने निर्णय गरिएको छ । बाँके...बाँकी

दक्षिणी भियतनाममा पहिरो, १३ जनाको मृत्यु

हनोई, भियतनाम– दक्षिणी भियतनामको मध्य भागमा अविरल वर्षा र आँँधीपछि गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य चारजना बेपत्ता भएका छन् । हराइरेहका व्यक्तिको खोजी कार्यका लागि करिब ६ सय सैनिक परिचालन...बाँकी

नेपालका लागि चिनिया राजदूत यु होङगलाई सरकारले फिर्ता बोलायो

काठमाडौ : नेपालस्थित चिनिया राजदूत यु होङगको कार्यकाल पुरा नहुदै चिन सरकारले फिर्ता बोलाएको छ । २ बर्ष अघि नेपालको राजदूतको रुपमा आउनु भएकी यु को कार्यक्षमतामा प्रश्न उठेपछि फिर्ता बोलाइएको बताइएको छ । चिनिया...बाँकी

साउदीको फरार सूचीमा रहेका शिवराम दिनदहाडै चोरी गर्दा नेपालमै परे प्रहरीको फन्दामा

मोरङ : गत कात्तिक १४ गते कटहरी २ का निरज श्रेष्ठ विराटनगर हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गर्दा बाटो मै लुटिए । अस्पतालतर्फ जाँदै गर्दा उनले हातमा रहेको सामसुङ मोबाइल हातले थुतेर दुई युवक भागे। त्यस्तै...बाँकी

तपाईंको राशिफल : वि.सं.२०७५ साल मंसिर ३ गते सोमबार, इश्वी सन् २०१८ नोभेम्बर १९ तारिख

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।...बाँकी

गाेवरबाट दाउरा कसरी बनाईन्छ ?

रबिन्द्र बराल नेपाल सरकारले जतिसुकै सुर्य उर्जा, ग्यास चुलाे, गाेवर ग्यास घरघरमा ग्यास पाईप भन्दै भाषण गरेर हिडेता पनि गरिवर अतिविपन्न घरपरिवारका लागि भने उक्त सुविधाले छुन सकेकाे छैन । अहिले पनि गाईगाेरुकाे गाेवरकाे माध्यमबाट...बाँकी

धादिङको गंगाजमुना मेला पर्यटन मन्त्रीद्वारा उद्घाटन

कृष्ण राना मगर धादिङ मंसिर २ उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर...बाँकी