News Portal

गृहपृष्ठ समाचार, समाज

मोरङको सद्भाव बचत सहकारीले गर्‍यो १४ कोठे भवनको शिलान्यास

रबिन्द्र बराल मोरङ, ३ पौष : माेरङकाे रंगेली नगरपालिका ७ मा २०६६ सालमा स्थानीय युवाहरुकाे सक्रियतामा स्थापना भएको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले १० बर्ष पछि संस्थाले खरिद गरेको जग्गामा भवन बनाउन सुरु गरेको...बाँकी

दमकल बिहिन दार्चुला, महाकालिबाट पानि बाेकेर अागाे नियन्त्रण !

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगाको घाँटबजारमा रहेको बडाल कम्प्लेक्समा सोमबार राती करिब सवा नौ बजे आगलागि भएको दृस्ठिकोणले जनाएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ घाँट बजारमा रहेको पदम बडालको फेन्सी पशलमा आगलागि...बाँकी

पुस आयो, पानीजहाज आएन ?

कृष्ण रिजाल अध्ययन समितिले पानीजहाज सञ्चालन गर्ने भनिएका नदीको स्थलगत भ्रमणसमेत गरेको छैन। चालू आर्थिक वर्षको बजेटमा कर्णाली, गण्डकी र कोसीमा पानीजहाज सञ्चालनको अध्ययन गर्ने योजना छ । प्रधानमन्त्रीले त संसद्मा बोल्दै पुससम्म स्टिमर चल्ने घोषणा...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस ३ गते मंगलबार, इश्वी सन् २०१८ डिसेम्बर १८ तारिख नेपाल संवत् ११३९

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ इच्छाशक्ति बढ्नाले कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो रहनेछ तापनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका...बाँकी

राउटे बस्तीको एउटा कथा – समयले कोल्टे फेरिसक्यो ढुङ्गे युगबाट कृषि युग हुदै…

समयले कोल्टे फेरिसक्यो ढुङ्गे युग बाट कृषि युग हुदै अहिलेको बैज्ञानिक युगमा प्रवेश गरिरहेको अवस्थामा एउटा वर्ग अझै पनि पुरानै युगमा देख्दा समृद्धिका कुराहरु निकै खल्लो लाग्दो रहेछ । दैलेख वरपरको गाँउमा हेर्ने कथाको टिमले...बाँकी

फरार अभियुक्त धमाधम पक्राउ !

रबिन्द्र बराल ईलाका प्रहरी कार्यलय रंगेलीले एक साता भित्र ८ जना भन्दा बढी अदालतबाट फरार तथा सजाय पाएका अपराधिहरुलाई पक्राउ गरी अदालत बुझाएर जेल पठाएको छ । रंगेली प्रहरी प्रमुख एवंम प्रहरी निरक्षक कबिन्द्र कार्कीका...बाँकी

लिभरपुलमा एनआरएनएले पायो नयाँ नेतृत्व, संयोजकमा गाेपाल अधिकारी सर्वसम्मत

शिब भण्डारी – लण्डन  बेेेेलायत लाल इंग्ल्याण्ड नर्थवेस्ट लिभरपुल, ब्ल्याकपुल, मेन्चेस्टर, बोल्टन सहरका नेपालीहरु बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लिभरपुलको द गोर्खा रेष्टुरेन्टको सभा हलमा एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीको...बाँकी

कुवेतमा प्रताडित छोरीलाई झिकाइदिन आमाको हारगुहार !

हरि अधिकारी वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेकी २४ बर्षीया छोरीलाई स्वदेश फर्काउन मोरङकी एक महिला दुई महिनादेखि हारगुहार गरिरहेकी छन् । अवैध बाटो हुदै कुवेत पुगेकी छोरी प्रताडित भएको खबर पाएपछि उनी अताल्लिएकी हुन् ।...बाँकी

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल पुस २ गते सोमबार, इश्वी सन् २०१८ डिसेम्बर १७ तारिख नेपाल संवत् ११३९

ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा...बाँकी

संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा काफ्ले

काठमाडाैँ : गोरखापत्र दैनिकका समाचारदाता नारायण काफ्लेको अध्यक्षतामा संसदीय मामिला पत्रकार समाजको १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । समाजको अाइतबार भएको अधिवेशनबाट सञ्जीव बगाले र कृष्णा पौडेल उपाध्यक्ष, महासचिव अशोक दाहाल, सचिव विष्णु खड्का...बाँकी