काठमाडौँ– नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले धारणा राख्नेक्रम जारी छ । बैठकमा बोल्दै प्रवक्ता नाराणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनका केहि राम्रा पक्ष भएपनि धेरै त्रुटि भएको...बाँकी
काठमाडौं – निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम...बाँकी
नेपालका राष्ट्रपति, प्रधानमन्त्री मात्रै होइन, मन्त्रीलगायतका भीआईपीहरुको रवाफ थेगिनसक्नुको छ । सर्वसाधारणलाई जाममा पार्दै साइरनजडित गाडीमा हुइँकिनेदेखि भड्किलो जीवनशैली अपनाउनु उनीहरुको दैनिकी नै हो । यही कारण नेपालका भीआईपीहरु सर्वसाधारणका नजरमा आलोच्य छन् । तर,...बाँकी
गौरव पोखरेल/काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले २३ मंसिरमा आयोजित मानव अधिकार आयोगको कार्यक्रममा भनेका थिए, ‘मान्छे तर्साएर बस्ने ? एउटा अपराधीले जेलभित्र बसेर पनि नेटवर्किङ अपराध गर्छ भने जेल सार्न नपाइने ?’ मानव अधिकार...बाँकी
दैलेख : नारायणा नगर पालिकाकाे सनराइज बाेडिङ स्कुलकाे सेफ्टी ट्यांकीमा एक बालककाे सव फेला परेकाे छ । मंगलबार स्कुल गएका बालक घर नफर्केपछि खोजिकार्य गर्दा मृत अवस्थामा फेला परेका छन् । उनको शव स्कुलकै सेफ्टी ट्यांकीमा भेटिएको...बाँकी
नगेन्द्र उपाध्याय सुर्खेत : सर्वोच्च अदालतको अन्तरिम आदेशपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले बिहीबारदेखि कामकाज सुरु गरेका छन्। सर्वोच्चले मंगलबार प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपतिका नाममा मुद्धाको टुङ्गो नलागेसम्मका लागि कामकाज गर्न दिन अन्तरिम आदेश...बाँकी
रबिन्द्र बराल माेरङकाे रंगेलीमा रहेकाे जनता क्याम्पसमा ट्राफिक प्रहरीद्वारा एक दिने “दुर्घटना घटाउ, मान्छे बचाउ” अभियान अन्तर्गत जनचेतना कार्यक्रमकाे अायाेजना गरेको छ । जिल्ला ट्राफिक कार्यलय माेरङ, अस्थायी ट्राफिक चेकपाेष्ट रंगेली तथा ईलाका प्रहरी कार्यलय...बाँकी
होम कार्की काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुस १५ गतेदेखि प्रदेशस्तरबाटै वैदेशिक रोजगारको लागि पुन: श्रमस्वीकृति र पूर्वश्रमस्वीकृति दिने निर्णय गरेको छ । यसको लागि मन्त्रालयले आवश्यक प्रबन्ध मिलाइसकेको जनाएको छ ।...बाँकी
काठमाडौं -नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना संयुक्त अरब इमिरेट्स (युएई) सँग एकदिवसिय (वान डे) क्रिकेट खेल्ने भएको छ । नेपालले जनवरीमा पाँच वटा एकदिवसिय खेल खेल्ने पक्का भएको नेपाली टोलीका प्राविधिक रमन सिवाकोटीले जनाएका...बाँकी