News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति

    धरानको मेयरमा नेपाली कांग्रेसले किशोर राईलाई मेयरको टिकट दिए

    धरान – नेपाली कांग्रेसले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई उम्मेदवार बनाउने निर्णय गर्दै मनोनयन गर्ने अन्तिम दिन आज विराटनगरस्थित प्रदेश समितिले धरान उपमहानगरपालिका धरानको मेयरमा किशोर राईलाई मेयरका लागि टिकट दिएको हो।  नेपाली कांग्रेसका...बाँकी

    गठबन्धनले इटहरीको उपमेयरमा केशव कुमार विष्टको नाम सिफारिस

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरीको गठबन्धनको तर्फबाट उपमेयरमा नेकपा (एकीकृत समाजवादी) का नेता केशव कुमार विष्टललाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता रुढ गठबन्धनमा आबद्ध ५ दलका नेताहरू बिचको विभाजन मिलाउँदा इटहरीको मेयरमा...बाँकी

    ताप्लेजुङका नेपाली काग्रेस असन्तुष्ट समुहले पार्टी भित्रै बसेर अन्तरसंर्घष गर्ने

    ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा नेतृत्वले समिकरण र टिकट वितरण गर्दा कार्यकर्ताको भावना विपरित र संगठन नै तहसनहस वनाउने गरी गरेको भन्दै काग्रेस जिल्ला कार्य समितिका पूर्व सभापति लगायतको असन्तुष्ट समुहले सच्याउन माग गर्दै  असन्तुष्ट समुहले...बाँकी

    नेपाली काँग्रेसलाई अझैं उम्मेदवार छान्न सकस

    प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महानगर र उपमहानगरका मेयर...बाँकी

    धरानको मेयरमा जसपाबाट ताजुब लिम्बु, उपमेयरमा विनाकुमारी राई

    धरान – सत्ता रुढतलको गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयरमा ताजुब लिम्बु र उपमेयरमा विनाकुमारी राईलाई उम्मेदवारी तय गरेको छ । जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा...बाँकी

    एमालेबाट विराटनगरको मेयरका लागि पण्डित सहित अन्य ३ जना आकांक्षी थपिए

    विराटनगर – नेकपा एमालेले उम्मेद्वार टुंग्याउन बाँकी रहेको विराटनगर महानगरपालिका विराटनगरमा अन्य आकांक्षी नेताहरु थपिएका छन् । महानगर कमिटीले पाँच जनाको नाम पठाएको थियो । विराटनगर महानगरपालिकामा हेभिवेट नेता भएका उम्मेदवार बन्नुपर्ने पार्टी नेताहरुको सुझावपछि...बाँकी

    गंगाजमुना गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसद्वारा संयुक्त प्रेस विज्ञप्ति जारी

    धादिङ– प्रदेशले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र गंगाजमुना गाउँपालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गरेकाे छ।                               ...बाँकी

    कांग्रेसका महानगरका उम्मेदवार छान्ने जिम्मा सभापति देउवालाई

    काठमाडौं – नेपाली कांग्रेसले महानगरपालिकाको प्रमुख र उपप्रमुख पदका उम्मेदवार छान्ने अन्तिम जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति देउवाले केन्द्रीय संसदीय समिति गठन गर्ने...बाँकी

    कांग्रेसको असन्तुष्ट समूहबाट भरतपुरको मेयरमा जगन्नाथ पौडेलको उम्मेदवारी घोषणा

    भरतपुर – पूर्वसांसद जगन्नाथ पौडेलले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जिल्ला पार्टी कार्यालयमा भएको कांग्रेसका असन्तुष्ट कार्यकर्ताको भेलामा पौडेलले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनलाई उम्मेदवार बन्न महासमिति सदस्य मीना...बाँकी

    गुल्मीको धुर्कोटमा दुई दलबीचको विवाद मिल्यो

    काठमाडौं – गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलबीचको विवाद मिलेको छ । सो गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद मिलेको हो । गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो...बाँकी