नेपालगञ्ज १८, फागुन : विदेश भ्रमणमा जानका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीच गोलाप्रथा गरिएको छ। विदेश भ्रमणका लागि उपमहानगरमा आएको कोटामा को जाने भन्ने विषयमा चर्को विवाद भएपछि गोलाप्रथाबाट छनोट गरिएको हो । उपमहानगरमा आएको स्वीजरल्याण्ड,...बाँकी
काठमाडौं १८, फागुन : पूर्व राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा इमान्दार नेताहरुको अभाव भएको टिप्पणी गरेका छन् । डिल्लीबजार बहुमुखी क्याम्पसको वाषिर्कोत्सव कार्यक्रममा पूर्वराष्ट्रपति यादवले भने, ‘अहिले राजनीतिक क्षेत्रमा को मान्छे छ, जसको नाम सुन्दा...बाँकी
काठमाडौं १८, फागुन : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता बामदेव गौतमले रविन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने आफ्नो कुनै योजना नरहेको बताएका छन् । गौतमले शनिबार बिहान विज्ञप्ति जारी गरेर पार्टीले टिकट दिएर पठाएपनि आफू...बाँकी
काठमाडौं १७, फागुन : नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने,...बाँकी
डोटी १७, फागुन : डोटीमा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टलाई कालो झण्डा देखाईएको छ। डोटी चेम्बर अफ कमर्सले आयोजना गरेको प्रादेशिक महोत्सवको उद्धघाटन कार्यक्रममा प्रमुख अथिति रहेकी मन्त्री भट्टलाई कालो...बाँकी
मुकेश पोखरेल बुटवल : व्यक्ति एउटै, नागरिकता भने दुई वटा । यस्तो कुरा पटकपटक सुनिएकै हो । तर, प्रदेश सांसदका हकमा भने शायद यो नौलो हुन सक्छ । प्रदेश ५ की सांसद फौजिया नसिमले झूटा...बाँकी
कञ्चनपुर १७, फागुन : पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा बलात्कारपछि हत्या गरिएकी सुदुरपश्चिमको कञ्चनपुर जिल्लाकी १३ बर्षीय किशोरी निर्मला पन्तको घरमा पुगेका छन् । निर्मलाको परिवारलाई भेट्न देउवा शुक्रबार बिहान उनको घरमा पुगेका हुन्...बाँकी
बनियानी : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’का क्रममा आज झापाको विर्तामोडमा आयोजित सभामा अध्यक्ष थापाले भ्रष्टाचारले सुनकाण्ड, वाइडबडी काण्ड, एनसेलको करछली...बाँकी
सुजेन्द्र तामाङ फागुन १६, धरान : नेकपाका १५१ जना कार्यकर्ताले पार्टी परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । जनतालाई सधैँ झुक्याउने र युवाहरुलाई दुरुपयोग गर्ने गरेको भन्दै धरान १५ का पप्पु लिम्वु, सुमन लिम्वु,...बाँकी
कुमार लुइँटेल विराटनगर : प्रदेश–१ को प्रदेशसभा नियमावली संशोधन गर्न गठित समितिको एउटा प्रस्तावमा प्रमुख विपक्षी कांग्रेसका सांसदले ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । विपक्षी संघीय समाजवादी फोरमले भने नियमावली संशोधनका लागि प्रस्ताव गरिएका विषयमा...बाँकी