काठमाण्डौ – सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्तचर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रालयका प्रतिनिधीविना भारतको जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नु विधि...बाँकी
काठमाडौँ – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोपको गरिरहेको आरोप लगाएका छन्। आइतबार कान्तिपुर एफएमसँगको कुराकानीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रअ प्रमुख गोयल भारतीय प्रधानमन्त्रीको प्रतिनिधिका रुपमा...बाँकी
काठमाडौँ – नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण गरी हत्या गर्ने दोषीमाथि कारबाही गर्न माग गरेका छन्। पार्टीको शपथग्रहण कार्यक्रमममा बिहीबार चौरसियामाथि आक्रमण भएको थियो। गम्भीर घाइते उनको उपचारको...बाँकी
काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरामा देखिएको आरोप लगाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार...बाँकी
वीरेन्द्रनगर – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन असोज २५ गते परेको अविश्वासको प्रस्ताव फेल भएको छ। कर्णाली काण्डको रुपमा चर्चित उक्त प्रस्तावमाथि शुक्रबार संसदीय दलको कार्यालय वीरेन्द्रनगरमा बसेको बैठकले प्रस्ताव फेल...बाँकी
बुधबार दिउँसो एक बज्नै लाग्दा भारतबाट आएको एउटा चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग’यो। त्यो कुन विमान थियो भनेर खुल्ने कुनै संकेत थिएन। त्यसमा खालि भारतको झण्डा थियो। नेपाल नागरिक उड्ययन प्राधिकरणको विमानस्थलस्थित कार्यालयले...बाँकी
“संविधानको धारा २३२ उपधारा १ अनुसार संंघीय तथा प्रदेश सरकारले सहभागिता, सहअस्तित्व तथा समन्वयका आधारमा आफ्नो अधिकार प्रयोग गर्न पाउँछन्। प्रदेश सरकार केन्द्रको मातहत हुँदैनन्, संविधानमातहत हुन्छन्।” – विपिन अधिकारी, संविधानविद् काठमाडौं – प्रधानमन्त्री केपी...बाँकी
काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फ डा. भट्टराईले बालुवाटार दरबारको आदेशमा...बाँकी
बुटवल – रुपन्देही कांग्रेसले लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यकामा सारेको विरोधमा नेकपाका प्रदेश सांसदलाई कालो झण्डा देखाएर प्रदर्शन गरेको छ। रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्न आएका नेकपाका प्रदेश सांसद तुलसीप्रसाद चौधरीलाई कांग्रेसका स्थानीय...बाँकी
काठमाडौं -कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने यमलाल कँडेल समूहले नेकपा अध्यक्ष पुष्पकमल प्रचण्डलाई भेटेको छ । प्रचण्डलाई भेट्न कँडेल समूह बिहान नौ बजे खुमलटार पुगेको थियो । भेटमा प्रचण्डलाई कर्णालीमा भएको विवादबारे...बाँकी