News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

प्रवासी नेपाली मन्च कुवेतले गर्यो सुवास नेम्वाङको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम

कुबेत सिटी, कुवेत। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेतद्वारा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम हिजो १९ सेप्टेम्बर २०२३ को दिन कुवेतको फर्वानियास्थित...बाँकी

मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्। तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना...बाँकी

अमेरिकामा ‘लुकेर बसेकी’ उपमेयर दन्ता नेपालीले भेटिन प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। एक कार्यक्रममा भाग लिन भनी अमेरिका गएपछि उतै पलायन भएकी कालीकोटको तिलागुफा नगरपालिकाकी तत्कालीन उपमेयर दन्ता नेपालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको तस्बिर सार्वजनिक गरेकी छन्। संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिका...बाँकी

ग्लोबल एनआरएनए कुवेतको अध्यक्षमा धिरेन्द्र राज सुवेदी निर्विरोध

कुवेत सिटी, कुवेत। गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको १८ अगष्ट २०२३ मा सम्पन्न अधिवेशनबाट २०२३-२०२५ कार्यकालको लागी धिरेन्द्र राज सुवेदी (धिरेन) अध्यक्ष पदमा निर्बिरोध निर्वाचित भएका छन्। गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय...बाँकी

चितवन पुगेर डा. शशाङ्क कोइरालाले प्रचण्ड नेतृत्वको सरकारबारे के भने ?

चितवन। नेपाली काँग्रेसका नेता डा. शशाङ्क कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भएपनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताएका हुन्। उनले भने,...बाँकी

विश्वका उदीयमान सय नेतामा बालेन परेपछि बाबुरामले के भने ?

काठमाडौँ। विश्वकै प्रसिद्ध ‘टाइम म्यागेजिन’ले विश्वका उदीयमान सय नेतामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचनात्मक टिप्पणी गरेका छन्। २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं...बाँकी

प्रधानमन्त्री प्रचण्ड भोलि अमेरिका जाँदै

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। महासभाको ७८औँ सत्रमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री न्युयोर्क जान लागेको परराष्ट्र मन्त्रालयले बिहीबार जारी विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्री...बाँकी

तरूण दल केन्द्रिय सदस्य गुरूङले गराए नुवाकोटका सांसदलाई ध्यानाकर्षण

काठमाण्डौं। नुवाकोट जिल्लाको सबैभन्दा पुरानो सडक मार्ग बालाजु ककनी, ३५ किलो, बेलकोट हुँदै बिदुर जोड्ने सडक मार्गको जीर्ण अबस्था देखेर बिगतदेखि नै आवाज उठाउदै आईरहेका तरूण दल केन्द्रिय सदस्य संजीव गुरूङले नुवाकोटका संसद साथै जिम्मेवार...बाँकी

प्रधानमन्त्री प्रचण्डको रोहवरमा भएको एनआरएनएको सहमति अध्यक्ष बद्री केसीको दम्भका कारण भंग

काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को रोहवरमा भएको सहमति भंग भएको छ। संस्थापन समूहबाट विद्रोह गरेर नयाँ एनआरएनए बनाएको विनोद कुँवर समूहले पूर्वसहमति कार्यान्वयन हुन नसकेको ठहर गर्दै छुट्टै महाधिवेशन...बाँकी

अनु शाहसहित काठमाण्डौं महानगरपालिकाकी उपमेयर डंगोललाई नवरत्न पुरस्कार

काठमाण्डौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नौ महिलालाई नवरत्न पुरस्कारले सम्मान गर्ने भएको छ। नेपाली साहित्य, कला, संस्कृति र समाज सेवाका क्षेत्रमा योगदान पुर्याएका नौ महिलालाई नगद दुई सय पचास डलरसहित सम्मान–पत्रले सम्मानित गर्न लागेको हो।...बाँकी