News Portal

  • गृहपृष्ठ Flash News, मुख्य खबर, समाज

    कृषकलाई अनुदान र सहुलीयत ऋण बृद्धि गर्नु अति आवश्यक : मन्त्री खनाल

    रमेश गिरी भक्तपुर – कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कृषिमा लागेकालाई उत्पादनमा बृद्धि गर्नका लागि अनुदान र सहुलीयत ऋणमा बृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ । शनिबार भक्तपुरको सूर्यविनायकमा आरम्भ कृषि सहकारी संस्था...बाँकी

    काभ्रेमा एक सहकारीको तीज कार्यक्रममा दर खाएका ४०० विरामी

    काभ्रे – पाँचखाल नगरपालिका-१२ काँसकोटमा तीजको दर खाँदा बिरामी हुनेको संख्या ४ सय नाघेको छ । विरामी हुनेमा प्रदेश संसाद गोमा भुर्तेल समेत छिन् । अनलाइनखबरका अनुसार कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो...बाँकी

    राजनितिक कारणले दैलेखको पर्यटन क्षेत्र ओझेलमा : अध्यक्ष रेग्मि

    प्रविन शाही दैलेख,दुल्लु – दैलेख ऐतिहासिक, धार्मिक पुरातात्त्विक र साँस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण जिल्ला मानिए पनि कतिपय इतिहासहरूको अझै खोजी हुन सकेको देखिँदैन । स्वर्ग भन्दानि प्यारो ठान्दछन यहाका मानिहरु र बाहीरबाट आउने मानिहरुपनि निकै मुल्याङकन...बाँकी

    असोज ३ गते कालो दिवस मनाउँछौं : मन्त्री सोनल

    श्रवण देव सप्तरी – आगामी असोज ३ गतेलाई उत्सवको रुपमा मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपालीलाई आह्वान गरिसकेका छन् । उनले त्यस अनुसारको तयारी गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् । तर, प्रदेश २...बाँकी

    मोरङको रंगेलीमा १०४औं बिपी जन्मजयन्ती मनाईयो

    रबिन्द्र बराल/भदौ २३ मोरङ – बिपी काेईरालाकाे १०४औं जन्मजयन्तीकाे अवसरमा माेरङकाे रंगेलीमा विचार गाेष्टिकाे अायाेजना गरिएको छ । रंगेली नगरपालिका ४ मा रहेको जनता माध्यमिक बिधालयकाे प्राङ्गणमा शुक्रबार उक्त कार्यक्रमकाे अायाेजना गरिएको थियो । कार्यक्रमकाे...बाँकी

    जनसम्पर्क समिति कतारको सनैया ईकाईको तेश्रो अधिवेशन सम्पन्न

    सेप्टेम्बर ७, दोहा – नेपाली कांग्रेसको वैदेशिक भातृसंगठन नेपाली जनसम्पर्क समिति कतारको सनैया ईकाई कमिटिको तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले बोम बहादुर बस्नेतको नेतृत्वमा ११ सदस्सीय नया कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ ।...बाँकी

    अमेरिकी ग्यास स्टेशन, जहाँ १४ नेपालीको ज्यान गयो

    अमेरिका – अमेरिकामा आएर नेपालीहरूले सुरूवात गर्ने र तरक्की गर्ने एउटा क्षेत्र ग्यास स्टेसनको रोजगारी हो । तर, त्यही ग्यास स्टेशनमा नेपालीहरु मारिने क्रम चर्को छ । अमेरिकी ग्यास स्टेसनमा नेपालीका लागि अवसरको मैदान मात्र...बाँकी

    कांग्रेस महिला सांसद रेग्मीद्वारा तिजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन सरकारसग माग

    काठमाडौं – नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले हिन्दु नेपाली महिलाहरुको चाड तीजको ऋषिपञ्चमीमा सार्वजनिक विदा दिन माग गरेकी छन् । बिहीबारको संसद बैठकमा उनले यसअघि सार्वजनिक विदा भए पनि सरकारले कटौती गरेको भन्दै पुन विदा...बाँकी

    नेकपाका नेता रावल आफ्नै सरकारसग किन कडा रूपमा प्रस्तुत भए

    काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले प्रधानसेनापति भएलगत्तै भारतभ्रमणमा जाने प्रचलन हटाउन प्रस्ताव गरेका छन् । बुधबार संसदको अन्र्तराष्ट्रिय सम्बन्ध समितिको वैठकमा पूर्व रक्षामन्त्री समेत रहेका रावलले श्री ३...बाँकी

    बलात्कारी जोगाउने एसपी राष्ट्रपतिबाट विभूषित

    काठमाडौं – पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि अभियुक्तलाई कडाभन्दा कडा सजायको माग व्यापक रुपमा उठिरहेको छ । तर, बलात्कारीलाई जोगाउन खोजेको आरोप लागेका एसपीलाई राष्ट्रपतिले विभूषण दिँदा जनभावनाको अपमान भएको छ । बलात्कारीलाई जोगाउने...बाँकी