News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    एक बर्षपछिको प्रधानमन्त्रीको मुख मिठ्याउँदै माधव नेपाल, छिर्के हान्ने दाउमा देउवा

    काठमाडौ। सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बर्षमा समयअवधिअनुसार प्रधानमन्त्री पद सम्हाल्ने सहमति भएको चर्चा थियो। जसअनुसार पहिलो २ बर्षको कार्यकाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाउने...बाँकी

    विदेशमा गर्भवती, स्वदेशमा विभेद : सरकार बेखबर !

    काठमाडौं। मोरङकी ३० वर्षीया बिनिता (नाम परिवर्तन) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि भारत हुँदै कुवेत पुगेकी थिइन् । कुवेतका लागि गए पनि उनलाई इराक पुर्‍याइयो । घरेलु कामदारका रूपमा लगिएकी उनी यौन हिंसामा परिन् ।...बाँकी

    सिटौलालाई राष्ट्रिय सभामा उठाउन सर्वसम्मत सिफारिस

    काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवार बनाउन नेपाली काँग्रेस झापाले सिफारिस गरेको छ। काँग्रेस झापाले सिटौलालाई सिफारिस गर्ने सर्वसम्मत रूपमा निर्णय गरेको हो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिटौलालाई...बाँकी

    परिश्ना बस्तोला र आश्रिया थापाको अभिनयमा ‘मखमली चोली फुर्को मेरो झोली’ सार्वजनिक (भिडियो)

    काठमाडौँ – “द भ्वाइस अफ किड्स” की परिश्ना बास्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’ भिडियो सार्वजनिक गरिएको छ। चर्चित बाल कलाकार ‘द भ्वाइस अफ किड्स’ की परिश्ना बस्तोलाको स्वरमा ‘मखमली चोली फुर्को मेरो झोली’...बाँकी

    खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध हटाउन माग

    काठमाडौँ। सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन्। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार काठमाडौँमा आयोजित घरेलु कामदारमा जानका लागि लगाइएको पूर्वशर्तहरु सम्बन्धी गालेमेच...बाँकी

    एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

    भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि...बाँकी

    गोविन्द केसीको काम देश र जनताको हितमा छैन, सर्वत्र विरोध हुनपर्छ : भीम रावल

    काठमाडौं। नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले चिकित्सा शिक्षा सुधार अभियानका अभियन्त डा. गोविन्द केसीका काम देश र जनताको हितमा नरहेको दाबी गरेका छन्। उनले डा. केसीले सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको...बाँकी

    गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” (भिडियो सहित)

    काठमाण्डौ। मिठो स्वरकी धनी गायिका बिमा सारु मगरको निकै मिठो “हङ्कङ सहर” बोलको गीत गायिका बिमा सारु मगरकै अफिसियल युट्युब च्यानल मार्फत नेपाली सांगीतिक बजारमा ल्याइएको छ। “हङ्कङ सहर” गीतमा गायिका बिमा सारु मगरलाई गायक...बाँकी

    लोसपामाथि सरकार छाड्ने दबाब

    काठमाडौँ। सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा एमालेका सांसद लक्ष्मी कोइरी महतोलाई सफाइ र सोही मुद्दामा प्रदेश सांसद अभियराम शर्मा लगायतलाई जन्मकैदको सजाय भएपछि लोकतान्त्रिक समाजवादी पार्टी आन्दोलित भएको छ। सो पार्टीका नेताहरुले सरकार...बाँकी

    कांग्रेस, माओवादी र एकीकृत समाजवादीको अध्यक्षमा दाबी

    काठमाडौं। राष्ट्रिय सभाको अध्यक्षका लागि सत्तारूढ दलभित्र सहमति जुट्न सकेको छैन। सत्तारूढ दलभित्र रहेका प्रमुख तीन पार्टीले अध्यक्ष पाउनुपर्ने भन्दै आआफ्नै रणनीतिअनुसार अगाडि बढेका छन्। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट...बाँकी