News Portal

गृहपृष्ठ प्रवास, मनोरञ्जन, समाचार

नेपाल कुबेत सरोकार समाजले सांगितिक धमाका गर्ने

कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

काठमाडौँ। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।...बाँकी

चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

गायिका जुनी खालिङ र रविन राईको ‘हङकङको सुन दिउँला’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – पूर्वाञ्लकी चर्चित गायिका जुनी खालिङ राई र रविन एवाई राईको संयुक्त आवाजमा रहेको ‘हङकङको सुन दिउँला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पूर्वेली लोकशैलीको सार्वजनिक गीत साहित्यकार शुक्रखिम्दुङ राईको शब्द रचना, युवा...बाँकी

राजकुमार राईद्वारा अभिनित चलचित्र ‘सोल अफ द कमाण्डो’ प्रिमियर शो बेलायतमा हुने

बेलायत – पूर्व ब्रिटिस आर्मी, ग्राड मास्टर साउथ एसियाली आठौं साग स्वर्ण पदक विजेता चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित कथानक चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायत स्थित अल्डसर्टमा हुने भएको छ ।...बाँकी

नेपाल कुवेत साँस्कृतिक मञ्चले तीज विशेष सांगीतिक धमाका २ सेप्टेम्बरमा गर्ने

कुवेत। नेपाल कुवेत साँस्कृतिक मञ्चले स्थापना कालदेखी हरेक बर्षहरुमा नेपाली महिला दिदिबहिनीहरुको महानचाड हरितालिका तिज बिशेष सांगितिक धमाका गर्दै आएको छ। गत बर्ष भने कोरोना भाइरस महामारी रोगका कारण सामाजिक दुरी कायम तथा कुवेत सरकारको नियमलाई...बाँकी

गायक सुप्रिम मल्ल ठकुरीको “डाडा माथी, सानो झुपडी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गायक सुप्रिम मल्ल ठकुरीले “डाडा माथी, सानो झुपडी” म्युजिक भिडियो बराही म्युजिक एण्ड इन्टरटेट्मेन्ट युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्। संगीतकार लक्षमण पौडेलको शब्द रचना रहेको गीत माधव भण्डारीले ऐरेन्ज गरेका हुन् ।...बाँकी

अनु चौधरी र विवस न्यौपानेको आवाजमा “जुनी जुनी” सार्वजनिक (भिडियो सहित)

काठमाडौं  – युवा पुस्तामा निकै रुचाएकी गायिका अनु चौधरी र गायक जनक विवस न्यौपानेको आवाजमा रहेको “जुनी जुनी” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रेमका सम्वादहरुलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रेममा रहेका...बाँकी

गायिका जुनी र गायक चोत्लुङको ‘झलमल खुल्छ,अधेरी रातमा’ सार्वजनिक (भिडियो सहित)

धरान –  पूर्वाञ्चल धनकुटाकी चर्चित गायिका जुनी खालिङ राई र गायक चोत्लुङ हाङ लिम्बुको संयुक्त आवाजमा रहेको ‘झलमल खुल्छ, अधेरी रातमा’ म्युजिक भिडियो गायिका जुनी खालिङ राईको युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। चर्चित युवा...बाँकी

भूमिका शाह र सन्जयको स्वरमा धनियाको चट्नी गीत बाजारमा (भिडियो सहित)

कमल सिंह, काठमाडौँ। उमेश पुडासैनीले धनियाको चट्नी बोलको गीत हालै मात्र बाजारमा ल्याएका छन। उक्त गीतमा गायिका भूमिका शाह र सन्जय गुरुङको स्वर रहेको भने सन्जयले नै सो गीतको लय तथा शब्द कोरेका हुन। रविन...बाँकी