News Portal

‘रामदले-२, माइती-चेली’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७६७ पटक

काठमाडौं – गायक बुद्ध राई र बसन्ता राईको ‘रामदले-२, माइती-चेली’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘रामदले-२, माइती-चेली’  म्युजिक भिडियो गायक बुद्ध राईको आफ्नो अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा चर्चित युवा गायक बुद्ध राई र गायिका बसन्ता राईको आवाच रहेको छ ।

सार्वजनिक गीतमा शब्द रचना राज बहादुर राई “गहिरेली काइला” र शब्द संकलन जय कुमारी राई “झ्याई परी” र लय संयोजन सुमन राई रहेको छ ।

सार्जनिक गीतमा रामदले-२ माइती चेलीको सुख दु:खको जीबन्त कथा, चौतारी, देउराली, गाउँघरको माया प्रेम, जीवनको रंगहरुलाई गहिरो तरिकाले गीतमार्फत उजागर गर्न खोजिएको छ । 

नेपालको जीवन दु:ख सुख बिसाउने, प्रकृति र जीन्दगी काट्ने प्रेम, हासखेल ठट्टा र जीबनको प्रेमलाई जीवन्त समर्पण गीतमार्फत देखाउन खोजिएको छ ।

सार्वजनिक गीतको स्टुडियो भर्सनको भिडियो आएको छ । जसमा रेकडिस्ट सुबाश कुथुमी राई, मिक्सिङ गोबिन्द सोनी र स्टुडियो मिरा साउन्ड रेकर्ड गरिएको हो। गीतको भिडियो छायांकन तथा सम्पादन सुमन मगरले गरेको हुन ।

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...