News Portal

  • गृहपृष्ठ प्रवास, समाचार, समाज

    युएईका नेपालीले पनि मनाए आदिवासी जनजाती दिवस

    युएई – रोजगारीका लागि युएई आएका नेपालीहरुले २४ औं अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस भव्यताका साथमा विविध कार्यक्रम गरी मनाएका छन् । साउन २५ गते शुक्रबार दुबईको काल्ट्न टावर होटेलमा आयोजित एक कार्यक्रमबीचमा आदिवासी दिवस मनाइएको...बाँकी

    १७ बर्ष देखी साउदीको जेलमा सन्तबहादुर, सरकारले कुटनैतिक पहल नगरीदिएको गुनासो

    साउदी – मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारबाट गुहार मागिरहेका छन् । उनी ०५७ फागुनमा साउदी पुगेका थिए । त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम पाएका उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या...बाँकी

    सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातबाट निधन

    कुवेत,१० अगस्ट – कुवेतमा गुण बहादुर सुनुवारको हृदयघातबाट निधन भएको छ  । सर्लाहीका सुनुवार कुवेतको समय अनुसार शुक्रबार दिउँसो १२:४० मा हृदयघातका कारण असामाहिक निधन भएको हो । लामो समयदेखी हट इंजिनीरिंग कम्पनीमा कामगर्दै आएका...बाँकी

    एम.जि.एम मकाउका नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई १ लाख आर्थिक सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान...बाँकी

    होमबहादुर मल्ल बचाउ अभियानमा जुट्यो ठकुरी सहयोग संजाल युएई

    कमल सिंह, कुवेत। युएई – सहयोगको आशामा अस्पतालको शैयामा छटपटाइरहेका बागलुङका होम बहादुर मल्ल शिर्षकको समाचार पहिलोपटक हिमालीसंचार डटकम अनलाइनबाट प्रकाशित भएपछि ठकुरी सहयोग संजाल युएई सहयोगका लागी जुटेको संजालका सचिब जीवन सिंह ठकुरी जानकारी दिएका...बाँकी

    तमू समाज कुवेतले २१ सेप्टेम्बरमा चौथो अधिवेशन र २८ डिसेम्बरमा ल्होसार मनाउने

    कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो...बाँकी

    कुवेतमा ८ लाखमा बेचिएकी नेपालगन्जकी रामकली पिडा !

    नेपालगन्ज – बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पुर्‍याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई ३ लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट...बाँकी

    नेपाली जनसम्पर्क समिति युएईले माग्यो प्रधानमन्त्री ओलीको राजीनामा

    रामप्रसाद ढुंगेल, युएर्इ – नेपाली कांग्रेसको जनवर्गीय संगठन नेपाली जनसम्पर्क समिति, युएईले नेपालमा कांग्रेसले गरेको सरकारविरोधी आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । नेपाली कांग्रेसले वर्तमान कम्युनिस्ट सरकारविरुद्ध ३० देशबाट आन्दोलन गर्न उर्दी जारी गरेलगत्तै नेपाली जनसम्पर्क...बाँकी

    अमेरिकाबाट अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघको घोषणा

    न्यूयोर्क – विदेशमा पत्रकारिता गरिरहेका नेपाली पत्रकारहरूले अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (अाइएनजेए) गठन गरेका छन् । अमेरिकाको डीसी महानगर क्षेत्रबाट उनीहरूले अइएनजेएको घोषणा गरेका हुन् । गुणराज लुइटेलको अध्यक्षतामा संघ गठन गरिएको हो । बोर्ड...बाँकी