News Portal

गोल्डकोस्टबाट सिंगापुर उडेको विमानभित्रै कुटाकुट (भिडियो)

हिमाली संचार संवाददाता
५५६ पटक

सिड्नी : अष्ट्रेलियाको गोल्डकोस्टबाट सिंगापुरको लागि उडेको स्कूट एयरको विमानभित्रै यात्रुहरुबीच कुटाकुट भएको छ । यात्रुहरुबीच झगडा भएपछि उक्त विमानलाई डाइभर्ट गरेर सिड्नी लगिएको थियो । एकअर्काबीच जाइलाग्ने पुरुषहरुलाई एयरहोस्टेजहरुले रोक्न खोजेको भिडियोमा देखिन्छ ।

यो भिडियो विमानका यात्रु रिको डेभिड गारिल्लीले आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले लेखेअनुसार फ्लाइट डिले भएपछि ति यात्रुहरुले मदिरा सेवन गरेका थिए । विमान उडेको २० मिनेटपछि उनीहरुबीच झडप सुरु भयो ।गोल्डकोस्टबाट सिंगापुरसम्म दुई घण्टाको फ्लाइट थियो । तर, विमानलाई फर्काएर गरेर सिड्नी लगियो ।

भिडियो हेर्नुहोस :

https://www.facebook.com/ricodgarilli/videos/2453786568181856/?t=8

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...