News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा सामान्य हिमपातको सम्भावना

मोसम
२३५ पटक

चैत्र-२, शुक्रबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको केही पहाडी भूभागहरुमा आंशिक बदली रहने छ भने अन्य भूभागहरुमा आज मौसम सफा रहेको छ ।

आज अपह्रन्न सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागहरुमा मौसम आंशिक बदली रहने छ भने  मुलुकका अन्य भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति लुम्बिनी र बाग्मती प्रदेश लगायत देशका पहाडी भूभागहरुमा मौसम आंशिक बदली रहने छ भने अन्य प्रदेशका केही भूभागहरुमा आजको मौसम सफा रहने छ। यती कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...