News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा सामान्य हिमपातको सम्भावना

आजको मौसम
२४३ पटक

फाल्गुण-२८, सोमबार/काठमाडौं – नेपालमा पश्चिमी वायु न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सोमबार मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका सुदूरपश्चिम र कर्णाली प्रदेश सहित देशका अधिकंश पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य मौसम बदली रही केही भूभागहरुमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा सामान्यतय हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यस्तै, महाशाखाका अनुसार भोली मंगलबार देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतय सफा रहने समेत उल्लेख गरेको छ । 

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...