News Portal

मौसम पूर्वानुमानः आज यी प्रदेशहरुमा मौसम सामान्यत बदली रहने छ

हिमालीसंचार संवाददाता
२४१ पटक

फाल्गुण-२४, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपह्रान्न देशको पहाडी भूभागमा आंशिकदेखि सामान्यतय बदली रही बाँकी भूभागहरुमा मौसम सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा छिटफुट हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राती देशको पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। पूर्वको कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले उल्लेख गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...