News Portal

मौसम पूर्वानुमानः यी प्रदेशहरुमा सामान्यतय हिमपातको सम्भावना

मौसम पूर्वानुमान
१९८ पटक

फाल्गुण-२३, बुधबार/काठमाडौं – नेपालको सुदूरपश्चिम प्रदेशको केही भूभागहरुका उच्च हिमाली पहाडी भूभागहरुमा आज मौसम आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपह्रन्न गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतय सफा रहने छ। यचा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र पूर्वको कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

आज साझ सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतय बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। यता गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले आफ्नो पुलेटिनमार्फत जनाएको छ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...