News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मौसम पूर्वानुमानः यी प्रदेशहरुमा सामान्यतय हिमपातको सम्भावना

    मौसम पूर्वानुमान
    ९२ पटक

    फाल्गुण-२३, बुधबार/काठमाडौं – नेपालको सुदूरपश्चिम प्रदेशको केही भूभागहरुका उच्च हिमाली पहाडी भूभागहरुमा आज मौसम आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतय सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज अपह्रन्न गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुमा आंशिकदेखि सामान्यतय मौसम बदली रही बाँकी भूभागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतय सफा रहने छ। यचा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र पूर्वको कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ।

    आज साझ सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्यतय बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ। यता गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको समेत महाशाखाले आफ्नो पुलेटिनमार्फत जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा किशोरी माथि बलात्कार, २ जना पक्राउ

    काठमाडौँ – १७ वर्षिय किशोरी माथि बलात्कार गरेको आरोपमा २ किशोरलाई प्रहरीले पक्राउ गरेको छ।...

    इनारमा खसेर बालिकाको मृत्यु

    ललितपुरको गोदावरी नगरपालिका-१३ झरूवासीमा इनारमा खसेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार साँझ सुर्खेतका...

    सर्वोच्च अदालतमा शोक, आइतबारको इजलास स्थगित

    पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा सर्वोच्च अदालतले आज (आइतबार)को सुनुवाइ स्थगित गरेको छ। बैठकले शोक...

    लाजिम्पाटमा व्यवसायीमाथि आक्रमण, दीपक मनाङेका सचिव पक्राउ

    काठमाडौँ – लाजिम्पाट स्थित इनोभा अस्पतालको पार्किङमा घरजग्गा व्यवसायी विक्रम लामा माथि आक्रमणको घटनामा गुन्डा...

    ३२ वर्षे उमेर हदबारे मतगणना विवादित, परिणाम सार्वजनिक स्थगित

    नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा ३२ वर्षे उमेर हदबारे विवाद बढ्दै...