News Portal

मौसम पूर्वानुमानः पश्चिमी बायुको प्रभावका कारण यी प्रदेशहरुमा बर्षाको सम्भावना

मौसम पूर्वानुमान
३१९ पटक

फाल्गुन-१८, शुक्रबार/काठमाडौं – नेपालको पश्चिमी क्षेत्रमा बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पश्चिमी बायुको प्रभावले देशका केही पहाडी भूभागहरुमा मौसम आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

त्यस्तै, आज अपह्रान्न सुदूरपश्चिम र कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही पहाडी भूभागमा आंशिकदेखि सामान्य मौसम बदली रही बाँकी भूभागहरुमा आंशिक बदलीदेखि सामान्यतय मौसम सफा रहने समेत महाशाखाले उल्लेख गरेको छ। यता गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुका केही स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।

आद साझ सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भूभागहरुमा सामान्य वर्षाको सम्भावना रहेको र सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...