News Portal

मौसम पूर्वानुमान; लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली, तराईमा हुस्सु लाग्ने

मौसम पूर्वानुमान
२६५ पटक

पौष-५, बिहिबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ, भने तराईका विभिन्न स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने समेत महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ। आज राति पनी देशभरका मौसम सामान्यतय सफा रहने र बाकी भागहरुमा सामान्यतय मौसम बदली रहने महाशाखाले बताएको छ।

त्यस्तै, आज देशभरको तापक्रम घट्ने क्रममा रहेकोले आजको मौसम चिसो बढ्ने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैसंग महाशाखाले अनुरोध समेत गरेको छ ।

प्रतिकृया दिनुहोस्

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...