News Portal

धरानका पत्रकार प्रदिप मेन्याङ्बोलाई प्रादेशिक पत्रकारिता पुरस्कारद्वारा सम्मान

हिमालीसंचार संवाददाता
२८६ पटक

धरान – सुनसरी धरानका पत्रकार प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा गत सोमबार प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बोलाई नगद १ लाख रुपैया र सम्मानपत्र सहित पुरस्कृत गरेका हुन् ।

१६औं गणतन्त्र दिवसको अबसरमा नेपालमा कणतन्त्र प्राप्तिका लागि पत्रकारिताको माध्यमबाट पत्रकार मेन्यङ्बोले गरेको योगदानको कदर गर्दैं प्रदेश सरकारले विराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रम सामारोहमा सञ्चारकर्मी मेन्याङ्बोलाई पुरस्कार सहित सम्मान गरिएको हो।

पत्रकार मेन्याङ्बोले तीन दशकदेखि सुनसरीको धरानमा रहेर व्यावसायिक पत्रकारिता गर्दैं आएका पत्रकारलाई प्रदेश सरकारले सम्मान सहित पुरस्कृत गरेको हो। उनी हाल कान्तिपुर दैनिकमा आबद्ध रहेर पत्रकारिता गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...