News Portal

धरान अपडेटः धरान वडा नं. ८ मा १७ सय मतगणना ताजा नतिजा

हिमालीसंचार संवाददाता
८६९ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ८ को मत गणना बिहान साढे १० बजेसम्म १७ सय मतगणना सकिएको छ । वडा ८ मा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले राम्रो मत प्राप्त गरेका छन् । कुल ४७७६ मतमध्ये १७ सय गणना हुदा ६६७ मत प्राप्त गरेका छन् ।

यस्तै, मेयर पदमा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ४४३ मत प्राप्त गरेकी छिन् । गठबन्धनका उम्मेदवार किशोर राईले २९१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमाले उम्मेद्वार पदम इस्वोले ६१० मत प्राप्त गरेका छन्। गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ४९२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, वडाअध्यक्षमा एमालेका उम्मेदवार धनबहादुर राईले ७१७ मत प्राप्त गरेका अग्रता कायम गरी रहेका छन् । नेपाली कांग्रेसका उम्मेदवार उत्तमकुमार राईले २५९ प्राप्त गरेका छन् । भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृपा राईले ९५ मत प्राप्त गरेकी छिन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...