News Portal

भरतपुर वडा नं. ५ को मतगणना भइरहँदा दहालले लिए अग्रता

हिमालीसंचार संवाददाता
४८२ पटक

काठमाडौं – चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउन थालेकी  छिन्।पछिल्लो अपडेटमा उनी ५९ मतले अगाडि देखिएकी छन्। भरतपुरमा १७८४६ मत गणना हुदा रेनु दहालले ५९४७ मत प्राप्त गरेकी छिन् । नेकपा एमालेका विजय सुवेदीले ५८८८ मत प्राप्त गरेका छन्। त्यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले २९०५ मत पाएका छन्।

उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ७२५७ मत प्राप्त गरेका छन् भने एमालेले समर्थन गरेकी राप्रपाकी हिमला  गुरूङले ४८२२ मत प्राप्त गरेकी छिन्। वडामा नेपाली कांग्रेसले अग्रता लिएको छ। अहिलेसम्म उक्त वडामा ६१६ मत गणना हुँदा कांग्रेसले २८३ र एमालेले २६९ मत प्राप्त गरेका छन्। अहिले मतगणना जारी छ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...