News Portal

पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोकमा भिषण आगलागी

हिमालीसंचार संवाददाता
३६४ पटक

सिमोन भट्टराई/पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिका १ यासोकमा आगलागी हुदा एक घर जलेको छ । स्थानीय ओमबहादुर बुढाथोकीको घर आगलागी हुदा २० लाख रुपैयाँभन्दा धेरैको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

बुढाथोकीले गाई बाध्न बनाएको ग्वालीबाट आगो सल्के पनि कारण खुल्न सकेको छैन् । आगलागी हुँदा बुढाथोकीको नगद १ लाख ५० हजार सहित २ तोला सुन, ४० तोला चाँदी र भाँडाबर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयवासीको अथक प्रयासपछि आगो नियन्त्रणमा आएको छ । 

गत महिना पनि यासोक बजारका झरेन्द्र वुढाथोकीको घरमा आगलागी हुँदा एक करोड ९० लाख रुपैंयाको क्षति भएको थियो । शुक्रबार नै ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...