News Portal

  • लागु औषध सहित चौप्राहा सिमाबाट दुई युवा पक्राउ

    हिमालीसंचार संवाददाता
    १९० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको जिल्लाको रंगेली नगरपालिका वडा नम्बर ४ स्थित नेपाल-भारत सिमानामा पर्ने चौप्राहा सिमाबाट बुधबार राती चेक जाँच गर्ने क्रममा दुई जना युवा नेपालमा प्रतिबन्धित लागु औषध सहित पक्राउ परेका छन ।

    भारतबाट नेपाल तर्फ आउदै गरेको  अनटेष्ट लेखिएको नया स्कुटी चेक जाँच गर्ने क्रममा सशस्त्र प्रहरीले उनीहरुलाई पक्राउ गरेका हुन् । प्रहरीले मोरङको रंगेली नागरपालिका वडा नम्वर  ७ बस्ने वर्ष ३१ को बसन्त ठाकुर र वडा नम्वर ६ बस्ने ३२ बर्षीय शंकर मण्डल पक्राउ गरेका हुन् । निजहरुको शरिर खोत तलासी गर्ने क्रममा नेपालमा प्रतिवन्धित लागुऔषध नाईट्राभेट २१ गेटी र कोरेक्स एक बोटल सहित पक्राउ गरेका हुन् ।

    उनीहरुलाई आबस्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय रंगेलीको जिम्मा लगाईएको सशस्त्र प्रहरी प्रमुख कमल अधिकारी हिमालीसंचारडटकमसंग बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओली नेतृत्वको सरकारमाथि मानवअधिकार उल्लंघनको आरोप, कानुनी कारबाहीको दबाब

    काठमाडौं, असोज २२ – नेकपा एमालेको विधान महाधिवेशनको समापनमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी...

    काठमाडौंमा बालेन र सुदनविरुद्ध नयाँ जाहेरी, आयोगमा पठाउने तयारी

    काठमाडौं, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र जेनजीका अगुवा सुदन गुरुङविरुद्ध नयाँ...

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...