News Portal

  • डा.केसीलाई प्रधानमन्त्रीको हेर्ने नजर नै गलत !

    दिलिप बाबु सिवा
    ४२२ पटक

    प्रधानमन्त्री ओलीको पहलमा वार्ता भईदिएको भए, डा.केसिले अन्शन नै किन बस्नु पर्थियो ? प्रधानमन्त्रि यति समझदार र जनताप्रेमि हुनुहुदो हो भने डा.केसीले ४ हप्ता अन्शन बसिबसि माफिया बिरुद्ध लड्नु पर्थियो र…! भोक सहने डा.केसी, काठमाण्डौ देखि जुम्ला सम्म बिद्रोहको तरंग फैलाउने डा.केसि…!

    डा.केसीको मनोवल गिराउन पटकपटक उनलाई निरुत्साहित पार्ने, हस्पताल हाता भित्रै छिरेर हातपात गर्ने, सडकमा पेस्तोल तेर्साएर शसस्त्रमा रहेको कार्यकर्ता खटाउने, उनका समर्थकलाई लाठि मुंग्रो गर्ने, दूर्गा प्रसाई, राजेन्द्र पाण्डे जस्ता चर्चित माफियाहरु देखि लिएर २/४ कौडिमा आफुलाई बेच्ने केहि सांसद, नैतिक धरातल गुमाएका बिद्यार्थि नेता भनिएका गैर बौद्धिक मान्छेहरुलाइ उनी बिरुद्ध सार्बजनिक अभिब्यक्ति दिलाउने, लगाएत उनलाई पागलसम्म साबित गराउन खोज्ने जस्ता अनेक तिक्डमबाट पार नलागेपछि प्रधानमन्त्री ओलीलाई जनताको शक्ति र डा.केसीको निष्ठा संग घुडा टेक्न बाध्य भएको हो।

    डा.केसीको अडानका कारण नैतिक दवावमा भएके बार्ता भनौ, तिनै माफिया पोस्न डा.केसीको हाडछाला सुकाउने प्रधानमन्त्री ओली, डा. केसीको कामको जसलाई दिएर त्यसकै चरित्र धुई दिने, पुजापाठको यो तरिकाले डा.केसी र उनका समर्थनमा काठमाण्डौ-जुम्ला लगाएत सिंगो देश तताउने अभियान्ताहरुको अपमान भयो ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२१ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २१ गते शुक्रबार इश्वी सन २०२४ मे ३...

    प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

    बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका...

    आज बैशाख-२० गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २० गते बिहीबार इश्वी सन २०२४ मे २...

    मोरङ रतुवामाइ कोरोना कहरको राहत सामग्रीको विषय उच्च अदालत पुऱ्यो

    बैशाख-१९, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको डम्पिङ साईडमा कोरोना महामारीको समयमा गरिव...

    साग पसल खोल्दै छुः मिलन लिम्बु

    बैशाख-१८, बुधबार/इलाम – इलाम-२ उपनिर्वाचनका रास्वपाका युवा उमेम्द्वार मिलन लिम्बुले निर्वाचनका समयमा आफुले बोलेका साग...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal