आज : २०२६-०९-२१, सोमबार

टाईम्स अस्पतालद्वारा दोहमना बजारमा स्वास्थ्य सिविर

रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली मा रहेको टाईम्स अस्पताल ले एक दिने निशुल्क एकीकत शिविर  गरिएको छ ।  रंगेली  नगरपालिका ९ स्थित  वीरेन्द्र नि . मा. विद्यालय  बिधालय  मा पुगेर  स्वास्थ्य  शिविर काे आयाेजना गरिएको छ  ।

साे शिविरमा रंगेली, दाेहमना, फर्सडागी, बेलचाेक लगायतका  बालिका, बृद्ध, बृद्धा हरुले  स्वास्थ्य परिक्षण गराएका थिए । टाईम्स अस्पताल का सर्जन बिभाग का डाक्टर ले भने  अहिले जाडाे काे समय भएको हुनाले स साना बालबालिका हरुलाई  बडि मात्रामा  ज्वर ,रुघाखोकी , स्वासप्रस्वास तथा बृद्ध हरुमा हात खुट्टाका जाेडनि बडि मात्रामा दुखाइ हुने समस्या देखा परेको उनलेे  बताए ।  

साेहि क्रममा अस्पताल ले बिरामी  हरुकाे सुगर  काे  समेत निशुल्क परिक्षण गरेकाे थियो ।  साे शिविरमा २ सय   जना बिरामी हरुले चेकजाँच  गराउन का  गराएका थिए ।   टाईम्स अस्पताल का अध्यक्ष भक्तराज सुब्बा , मेनेजमेन्ट प्रमुख पारस मंन्डल , डाक्टर डा. अमरेन्द्र पी.डी. कुशवाहा डा.सुनिल मण्डल डा.कञ्चन चौधरीले बिरामी हरुकाे उपचार गर्नुका साथै  अस्पताल ले निशुल्क  अाैषधि  तथा ईसिजि सेवा   समेत   प्रदान गरेको थियो ।    दोहमना संघर्षशिल युबा क्लब काे आयोजनामा स्वास्थ्य शिविर गरेको छ