News Portal

नेपाली कांग्रेसको महाधिवेशनमा पत्रकारमाथि र्दुव्यवहार, क्यामरा डाउन

हिमालीसंचार संवाददाता
१७७ पटक

काठमाडौं – नेपाली काँग्रेसको १४ औ महाधिवेशनमा पत्रकारहरुमाथि र्दुव्यवहार भएको छ । मतदानस्थल नजिकै पुगेका पत्रकारहरुमाथि र्दुव्यवहार भएको हो ।

पत्रकारमाथि र्दुव्यवहार भएपछि पत्रकारहरुले क्यामरा डाउन गरेका हुन् । महाधिवेशन स्थलमा पत्रकारहरुले विरोध गर्दै क्यामरा डाउन गरेका हुन् । सुरक्षाकर्मीले महिला पत्रकारमाथि समेत र्दुव्यवहार गरेको भन्दै पत्रकारहरुले विरोध गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...