
कुवेत – कुवेत कल्याणकारी नेपाली युवा समाज कुवेतले रोशी गाउँपालिका वडा नम्बर-८साविक वडा नम्बर ३ घर भई ठूलाेगाऊ स्थाई घर भई बसोबास गर्न उमेर ६० वर्षको सर्की माया तामाङको विगत केही महिनादेखि मुटुरोगको समस्या भएकाे हुनाले उपचार गराउनको लागि आर्थिक अभाव भएको हुनाले कल्याणकारी कुवेत समाजले ५० हजार सहयोग गरेको जानकारी संरक्षक प्रदिप कार्कीले दिनु भयाे।
यस कार्यमा सबैले अा- अाफनोक्षेत्रबाट सबैले सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
