News Portal

मोरङ जिल्लाको दुई स्थानमा लुथरन सामुदायिकद्वारा स्वास्थ्य सामाग्री वितरण

हिमालीसंचार संवाददाता
३१८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिका र धापालथान गाउँपालिकालाई लुथरन समुदायिक कल्याण समाजद्वारा मेडिकल तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

लुथरन विश्व फेडेरेसनको आर्थिक सहयोग तथा एल.सी. डब्लूएसको सहयोगमा सुनवर्सी नगरपालिकाको अमरदहमा र धनपालथान गाउँपालीकामा लैडिगक तथा वाल मैत्री हेन्डस स्टेशन तथा केन्ट वाटर प्युरिफाइर, सर्जिकल ग्लोब्स, पल्स अक्सिमिटर,  सेनिटाइजर, एमएल.थर्मल गन, हयाण्ड सेनिटाइजेसन मेसिन,  सैनिटाइजेसन फगिंग मेसिन, सर्जिकल मास्क, केएन मास्क, लाइफ बय साबन, झ्याण्ड बास , याण्ड बास, पीपीइ सेट गरि    लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। 

कार्यक्रममा लुथरन समाजका प्रयायोजनमा अनुगमन तथा मुल्यांकन व्यवस्थापक सुमन राई, कार्यक्रम अधिकृत भिम पोख्रेल, एलडब्लुएफ दमकका सपना प्रधान कार्यक्रममा सुनवर्सी नगरपालिका स्वास्थ्य प्रमुख किशोर मंण्डल, पठारुलाल राजबंशी, धनपालका स्वास्थ्य प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...