News Portal

  • बार परिसरभित्र ‘गुण्डा’को दादागिरी, ‘लात’ हानेर धपाए वकीलले

    हिमालीसंचार संवाददाता
    १६६ पटक

    काठमाडौं – नेपाल बार एसोसियसनको परिसरभित्र एक व्यक्ति प्रवेश गरेर वकीलहरुलाई आक्रामक शैलीमा धम्की दिएका छन्। उनीहरुले वकीलहरूलाई आन्दोलन नगर्न, मुद्दा नउठाउन र जथाभावी नबोल्न भन्दै धम्की दिँदै अहिलेका काम–कारवाही जारी राखे ठीक पार्ने चेतावनी दिएका थिए।

    त्यसक्रममा उनीहरुले वकीलहरूको कालो कोट च्यातिदिन्छौँ भन्दै हमला गर्ने प्रयास गरेका बताईएको छ । त्यसपछि वकीलहरुले उनीहरुमाथि जाइलागे पछि बार परिसर तनावग्रस्त भएको थियो। 

    स्वास्थ्य मन्त्रालय परिसरमा गाडी राखेर आएका उनीहरु बार एसोसिएसनमा प्रवेश गरेका थिए । वकीलबीच बार परिसरमा घम्साघम्सी चलेको थियो । हमलाकारीहरु रातो कारमा आएको बताईएको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...

    भक्तपुर गाईजात्रा उत्सवमा झडप, तीन जना पक्राउ

    भक्तपुर, साउन २७  — परम्परा र संस्कृतिको रंगीचंगी पर्व गाईजात्राको रौनक बीच आइतबार राति भक्तपुरको...

    कुलिङ पिरियड त्रुटि छानबिन प्रतिवेदन कार्यान्वयनबारे दलहरूसँग सभामुखको सक्रिय पहल

    काठमाडौं, साउन २७ – संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधानमा देखिएको गम्भीर...

    सिन्धुपाल्चोक प्रहरीमा ‘बासी भात’ विवाद : डिएसपी र भान्सेबीच कुटपिट, कार्यालय सहयोगी सेवाबाट बर्खास्त

    सिन्धुपाल्चोक, साउन २७ — जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकभित्र ‘बासी भात’को विवाद कुटपिटसम्म पुग्दा एक कार्यालय...

    आज २०८२ साल साउन २७ गतेको राशिफल

    आज साउन २७, २०८२ (अगस्त १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...