News Portal

मोरङको रंगेली गौचर गौशलाको बार्षिक साधारणसभा सम्पन्न

हिमालीसंचार संवाददाता
१७६ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली गौचर गौशालाको ४१ औं साधारणसभा एक कार्यक्रमवीच सम्पन्न भएको छ।  गोपाष्टमीको अवसरमा संस्थाले साधारण सभा गरेको सम्पन्न गरेको हो ।

गौशलामा स्थापना भएको दुईवटा नयाँ भवनको समेत उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वासुद गोल्यान, अतिथिहरुमा समाजसेवी कमलेश अग्रवाल, मंङ्गल चन्द अग्रवाल, सुरेश मिश्र, मदन बगडीया, सहदेव राजजडीय मचिन्द्र कटुवाल, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक अनमोल खड्का, राजेश बगडिया लगायतको समेत उपस्थिति रहेको थियो ।

विस २०३७ सालमा स्थापना भएको गौशला सुरुमा ८ वटा गाईबाट सुरु गरिएको भएता पनि अहिलेसम्म १ सय ७० वटागाई रहेको समितिले जनाएको छ। समितिका अध्यक्ष अमित कुमार राज गडीयाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...