News Portal

  • मोरङका विभिन्न स्थानमा दुर्धटना हुदा दुई जनको मृत्यु एक जना गम्भीर धाईते

    हिमालीसंचार संवाददाता
    १८६ पटक

    रविन्द्र बराल/मोरङ – मोरङको रंगेली कानेपोखरी सडक खण्ड अन्तर्गत रंगेली नगरपालिका वडा नम्बर ८ स्थित दर्वेशा चोक नजिकै सबारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। कानेपोखरीबाट रंगेली आउने क्रममा मे १ ख २२९१ नम्बरको ट्रक तिव्र रुपमा आईरहेको थियो । सोही स्थान बस्ने बर्ष २८ का शनि राजवंशी ट्रकको ठक्करबाट घटना स्थलमै मृत्यु भएको स्थानीयले बताए ।

    त्यस्तै, मोरङ धनपालथान गाउँ पालिका-३, मोरीयापुल स्थित रंगेली बिराटनगर सडक खण्ड नजिकै पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्रदेश नम्बर १-०४-००१ ख ००२२ नम्बरको सार्वजनिक बसले बिपरित दिशाबाट जादै गरेको साईकल यात्री रंगेली नगरपालिका-३, बस्ने वर्ष ३१ को  उमेश पासवान    साईकलमा पछाडी सवार निजको श्रीमती वर्ष २८ कि रेखा पासवानलाई  ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।  

    घाईतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएको रेखा पासवानलाई उपचारको लागि रंगेली अस्पताल ल्याई पर्याउदा मृत्यु भएको थियो। मृतककी श्रीमान उमेश पासवानको टाँउको, निधार, हात खुट्टामा गम्भीर चोट लागेको घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भई रहेको रंगेली प्रहरीले जनाएको छ । सबारी चालकलाई ईलाका प्रहरी रंगेलीको नियन्त्रणमा रहेको प्रहरी निरिक्षक अनमोल खड्काले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि...

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...