News Portal

समाजसेवी सुन्दर श्रेष्ठले मुख्यमन्त्री राईलाई भेट गरेर बधाई दिए

“संघर्षबाट खारिएर आएका नेताबाट हामीले धेरै आशा राखेका छौ-श्रेष्ठ”

हिमालीसंचार संवाददाता
२२५ पटक

उर्लाबारी – सामाजिक काममा आफुलाई व्यस्त राख्ने युवा हुन्, सुन्दर श्रेष्ठ । गाउँमा विद्यालय, मठ-मन्दिर होस या दिन दुखीको सेवा । सक्ने सहयोग गर्छन, कहिल्यैपछि पर्दैनन् । उनको कामको फेरिहस्त खोजे सामाजिक सञ्जालमा मजाले भेटिन्छन् । उनले आज प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्र राईलाई भेट गरेर बधाई दिएका छन्।

पछिल्लो समय श्रेष्ठ प्रदेश नम्बर १ का मुख्य मन्त्री राजेन्द्र राईसंग नजिक छन्। कारण, राईको सादा जीवन उच्च विचारबाट प्रभावित भएका हुनाले नजिक भएका हुन् । 

निकट भविष्यमा जनप्रतिनिधी भएर जनाताको सेवक हुन रुचाउने श्रेष्ठले मुख्यमन्त्री राजेन्द्र राईले जनताको मन जित्ने काम गर्ने आशा र विश्वास राख्छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...