News Portal

अविरल बर्षाका कारण धरानमा घर पुरिदा दुई जना बालकको मृत्यु

हिमालीसंचार संवाददाता
१९६ पटक

धरान – अविरल वर्षाका कारण धरान उपमहानगरपालिका धरान-१३ स्थित पहिरो खस्दा पुरिएका दुई बालबालीका मृत फेला परेका प्रहरीले जनाएका छन् ।

धरान उपमहानगरपालिका घरान वडा नं. १३ को नागेश्वर मार्गमा आज दिउसो करिब २ बजे घरमाथीबाट पहिरो खस्दा निशान राईको १ तले टिनको छानो भएको घर पुरिदा सो घर भित्र रहेका  ८ बर्षीया निसु राई र छोरा ४ बर्षीय निहान राई पुरिएका हुन्। 

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय धरानबाट उद्धारको लागि प्रहरी टोली गएको थियो । उद्धारमा खटिएको प्रहरी टोलीले दिउसो ३ बजे दुईजना बच्चाको शव मृत अबस्थामा फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...