News Portal

जोबन छल्क्यो भन्दै मन्जु, यो मन पल्क्यो भन्दै खेम रक्षाको यस्तो छमछमी (भिडियो सहित)

हिमाली संचार संवाददाता
६४९ पटक

२०७७ साउन ११, आइतबार
प्रकाश राज योगी/काठमाडौं – बिश्वब्यापी रुपमा फैलिरहेको (कोभिड-१९) कोरोना भाइरसबाट नेपाल अछुतो छैन तर, पनि नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा कोभिड १९ ले तीज गीतमा भने खासै प्रभाब पारेको देखिदैन।

एक पछि अर्को गर्दै प्रतिस्पर्धामा तिज गीतहरु युट्युब मार्फत सार्बजनिक भईरहेका छन। पछिल्लो केही दिन यता गायक खेम सेन्चुरीको युट्युब च्यानलबाट सार्बजनिक गीत टिकटक, सामाजिक संन्जाल, युट्युबमा निकै चर्चा छ।

माया प्रेमको शब्दहरु चयन गरेर लेखिएको यो केटो पल्क्यो बरिलै बोलको गीतमा स्वर गायक खेम सेन्चुरी र गायिका मन्जु भट्टराईको रहेको छ।

नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको लय रहेको गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्ट र छयाङकन नबराज उप्रेती र म्युजिक भिडियोमा अभिनय रक्षा श्रेष्ठ र गायक खेम सेन्चुरीले गरेका छन। गीतलाई संस्कृती म्युजिक प्रालिले बजार ब्यबस्थापन गरेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...