News Portal

इटहरीका लेखाशाखा प्रमुख पोखरेल अख्तियारको फन्दामा

हिमाली संचार संवाददाता
६०९ पटक
२०७७ साउन २, शुक्रवार

नविन माबो, इटहरी । इटहरी उपमहानगरपालिकाको लेखा शाखा प्रमुख विकास पोखरेललाई हिजो अख्तियारले इटहरीबाट रंगेहात पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका टोलीले लेखा शाखा प्रमुख विकास पोखरेललाई अख्तियारका एक विशेष टोलीले रंगेहात घुस लिँदालिँदै इटहरीका एक होटलबाट रु. ६५ हजार नगद सहित रङ्गेहात पक्राउ गरेको हो ।

अख्तियारबाट खटिएको विशेष टोलीले लेखा शाखा प्रमुख विकास पोखरेललाई इटहरीको वीपी चोक स्थित एक होटेलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसंधानका लागि नियन्त्रणमा लिएको छ । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...