News Portal

नरेश र समिक्षाको स्वरको ए आम्मै मायाकै पिरलेमा ध्रुब हिमाली र उषा उप्रेतीको उत्कृष्ट नृत्य (भिडियो सहित)

हिमाली संचार संवाददाता
५९९ पटक

२०७७ साउन १, बिहीबार
काठमाडौँ – सर्जक तथा गायक नरेश खाती क्षेत्रि र समिक्षा अधिकारीको आवाजमा मौलिक तीज गीत “ए आम्मै मायाकै पिरले” भर्खरै हिम सम्झौता डिजिटलको अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ।

उक्त गीतको लय तथा शब्द संकलन समेत नरेश खाती क्षेत्रिले नै गरेका हुन् भने नन्दराम परियारको प्रस्तुतिका रुपमा सार्बजनिक गरिएको सो गीतमा चर्चित मोडेल ध्रुब हिमाली र उषा उप्रेतीको उत्कृष्ट नृत्य देख्न पाइन्छ।

पछिल्लो समयमा एक पछि अर्को हिट गीत निर्देशन गर्दै आएका निर्देशक मौसम हिमालीको निर्देशन, करन चैसिरको छायांकन र मनोज कार्कीको सम्पादनमा तयार गरिएको हो।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...