News Portal

रतुवा खोला तर्ने क्रममा बेपत्ता भएका ब्यक्ति मृत फेला

हिमाली संचार संवाददाता
४७२ पटक
२०७७ साउन १, बुधवार

नविन माबो, मोरङ । मोरङको रतुवामाई नगरपालिका-३, चौकी घाटबाट रतुवा खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका रतुवामाई नगरपालिका-७, स्थानीय २४ वर्षीय अरुण ऋषिदेव मृत फेला परेका छन् ।

उनी गत सोमवार दिउँसो करिब ३ बजेको समयमा खोला तर्ने क्रममा अचानक रतुवा खोलाले बगाएर बेपत्ता भएका ऋषिदेवलाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज दिउँसो ३ बजे बगाएको स्थान भन्दा करिब ३ किलोमिटर तल सोही खोलाको किनारामा कम्मर भन्दा मुनी बालुवामा पुरिएको अवस्थामा मृत फेला पारेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २ गतेको राशिफल

आज चैत २, २०८२ ( मार्च १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...